general insurance company nepal limited

जनरल इन्स्योरेन्सद्वारा वार्षिक साधारण सभा आह्वान,हकप्रद निष्कासन मुख्य अजेन्डा

काठमाण्डौ । जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। कम्पनीको जेठ ६ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको चौथो वार्षिक साधारण सभा डाकेको हो।  बैठकले आगामी जेठ ३१ गते मंगलबारका दिन काठमाण्डौ डिल्लीबजारमा रहेको अमृतभोजमा बिहान ११ बजे सभा आयोजना गर्ने निर्णय गरेको छ। उक्त सभामा बीमा समितिको स्वीकृती लिई ३०...

जनरल इन्स्योरेन्सको अर्धवार्षिक मार्केटिङ कन्फ्रेन्स सम्पन्न

काठमाण्डौ । जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले तीनदिने अर्धवार्षिक मार्केटिङ कन्फ्रेन्स सम्पन्न गरेको छ।  कम्पनीको मार्केटिङ कन्फ्रेन्स यही फागुन १९, २० र २१ गते पोखराको होटेल एल्लो प्यागोडा भएको हो। सम्मेलनमा देशैभरका बजार विभागका कर्मचारी, उच्च व्यवस्थापक तथा सञ्चालक सदस्यको उपस्थिति थियो।  कार्यक्रममा शाखा कार्यलयहरुको...

जनरल इन्स्योरेन्सको संस्थापक सेयर लिलामीमा राखिने

काठमाण्डौ । कुमारी बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेको जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको संस्थापक सेयर लिलामीमा राख्ने भएको छ । बैंकले जनरल इन्स्योरेन्सको १ लाख २२ हजार २८७ कित्ता संस्थापक सेयर आगामी फागुन ३० गतेदेखि लिलामीमा राख्न लागेको हो ।  यो सेयर खरिदका लागि इच्छुक विद्यमान संस्थापक वा योग्य जो कोहि व्यक्ति तथा संगठित...

1663308665norvic-gif.gif

जनरल इन्स्योरेन्सको सञ्चालकमा ढुंगाना नियुक्त

काठमाण्डौ । जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडको सञ्चालकमा भोलानाथ ढुंगाना नियुक्त भएका छन् । ढुंगाना यसअघिका सञ्चालक रामचन्द्र खनालको स्थानमा सञ्चालकमा नियुक्त भएका हुन् ।  उनी कुमारी बैंक लिमिटेडका तर्फबाट कम्पनीको सञ्चालकमा नियुक्त भएका हुन् ।   ...

जनरल इन्स्योरेन्सको मुनाफा ५६.२०%ले वृद्धि,अन्य सूचकको अवस्था कस्तो ?

काठमाण्डौ । जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडले आर्थिक वर्ष २०७८/७९ को दोस्रो त्रैमाससम्ममा १३ करोड ५० लाख ७ हजार रुपैयाँ खुद बीमाशुल्क आर्जन गर्न सफल भएको छ। यो रकम गत आर्थिक वर्षको पहिलो त्रैमाससम्मको तुलनामा १२.७५ प्रतिशतले धेरै हो। गत वर्षको दोस्रो त्रैमाससम्ममा यो रकम ११ करोड ९७ लाख ३७ हजार रुपैयाँमा सीमित थियो।  समीक्षा...

जनरल इन्स्योरेन्स पनि एनपीआईमा आबद्ध, अब सम्पूर्ण भुक्तानी पूर्ण स्वचालित

काठमाण्डौ । जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडले आफ्नो भुक्तानीसम्बन्धी कारोबारहरुलाई नेपाल क्लियरिङ हाउसको भुक्तानी प्रणालीहरु प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने गरी दुई संस्थाबीच सम्झौता भएको छ।  सम्झौतापत्रमा जनरल इन्स्योरेन्सका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृतराम चन्द्र श्रेष्ठ र एनसीएचएलका...

16454172591200x120.gif

जनरल इन्स्योरेन्सको बीमाशुल्क आर्जन रु.७.२८ करोड, अन्य सूचकको अवस्था कस्तो ?

काठमाण्डौ । जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडले आर्थिक वर्ष २०७८/७९ को पहिलो त्रैमाससम्ममा ७ करोड २८ लाख ९५ हजार रुपैयाँ खुद बीमाशुल्क आर्जन गर्न सफल भएको छ। यो रकम गत आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा २५.२६ प्रतिशतले कम हो। अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा कम्पनीले ९ करोड ७५ लाख ४१ हजार रुपैयाँ खुद बीमाशुल्क आर्जन...

जनरल इन्स्योरेन्सको सीईओमा श्रेष्ठ नियुक्त

काठमाण्डौ । जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा राम चन्द्र श्रेष्ठ नियुक्त भएका छन् । कम्पनीको साउन १२ गते मंगलबार ३.३० बजे बसेको सञ्चालक समितिको बैठकले श्रेष्ठलाई कम्पनीको सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।  उनी आगामी चार वर्षका लागि सीईओ पदमा नियुक्त भएका छन् ।  कम्पनीको चैत ३० गते बसेको...

जनरल इन्स्योरेन्सको सञ्चालकमा अग्रवाल नियुक्त

काठमाण्डौ । जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडको सञ्चालकमा मिता मुरारका अग्रवाल नियुक्त भएकि छन् । कम्पनीको साउन १ गते बसेको सञ्चालक समितिको बैठकले उनलाई रिक्त रहेको कम्पनीको सञ्चालक पदमा नियुक्त गरेको हो ।  अग्रवाल संस्थापक सेयरधनीका तर्फबाट कम्पनीको सञ्चालक पदमा नियुक्त भएकि हुन. ।  यसअघिका सञ्चालक दिपेन्द्र अग्रवालले...

जनरल इन्स्योरेन्सको सञ्चालकमा ज्ञवाली र बन्जाडे नियुक्त

काठमाण्डौ । जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडको सञ्चालकमा सरस्वती गौतम ज्ञवाली र अमृत बन्जाडे गरी दुई जना सञ्चालक नियुक्त भएका छन् ।  कम्पनीको आज(असार २१ गते) बिहान ११ गते बिहान आयोजना भएको तस्रो वार्षिक साधारण सभाबाट ज्ञवाली र बन्जाडे निर्वरोध निर्वाचित भएका हुन् ।  उनीहरु सर्वसाधारण सेयरधनीका तर्फबाट सञ्चालक समितिमा...

जनरल इन्स्योरेन्सको तेस्रो वार्षिक साधारण सभा सम्पन्न

काठमाण्डौ । जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको वार्षिक साधारण सभा आज(असार २१ गते)सम्पन्न भएको छ । कम्पनीको स्थगित वार्षिक साधारण सभा काठमाण्डौ हात्तिसारमा रहेको कम्पनीको केन्द्रिय कार्यालयमा बिहान ११ बजे सभा आयोजना भएको हो । कम्पनीको चैत २४ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको तेस्रो वार्षिक साधारण सभा डाकेको थियो । तर कोरोना...

जनरल इन्स्योरेन्सको स्थगित वार्षिक साधारण सभा असार ३१ मा, यस्ता छन् मुख्य अजेन्डा

काठमाण्डौ । जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले स्थगित वार्षिक साधारण सभा डाकेको छ। कम्पनीको चैत २४ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको तेस्रो वार्षिक साधारण सभा डाकेको थियो ।  कम्पनीको तेस्रो वार्षिक साधारण सभा आगामी असार ३१ गते सोमबारका दिन काठमाण्डौ हात्तिसारमा रहेको कम्पनीको केन्द्रिय कार्यालयमा बिहान ११ बजे सभा आयोजना...

जनरल इन्स्योरेन्स चौथो वर्षमा प्रवेश

काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेड चौथौ वर्षमा प्रवेश गरेको छ । आजभन्दा तीन वर्षअघि असार ६ गतेदेखि बीमा सेवाको सुरुवात गरेको कम्पनीले तीन वर्षे यात्रा सफलतापूर्वक पार गर्दै चौथो वर्षमा प्रवेश गरेको हो ।  वार्षिकोत्सवका अवसरमा कम्पनीले विश्वसागरी निरन्तर सहयोग गर्ने शुभचिन्तक तथा मार्गदर्शन गर्ने नियामक निकाय,...

कोरोना संक्रमणबाट जनरल इन्स्योरेन्स बर्दिबास शाखा प्रमुख कमल कुमार सत्यालको निधन

काठमाण्डौ । जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड बर्दिबास शाखाका प्रमुख कमल कुमार सत्यालको कोरोना भाइरसको संक्रमणबाट निधन भएको छ । कम्पनीको बर्दिबास शाखाको प्रमुखका रुपमा कार्यरत सत्यालको कोरोना हिजो(जेठ २० गते ४५ वर्षको उमेरमा निधन भएको हो । भेन्टिलेटरमा राखेर उपचार गराइरहेका उनलाई  कोरोना संक्रमण कम भएर अवस्था सामान्य भएपछि...

जनरल इन्स्योरेन्सको मुनाफा १०७.४८%ले बढ्यो, खुद बीमाशुल्क आर्जनमा भने गिरावट

काठमाण्डौ । जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा १६ करोड ३६ लाख २५ हजार रुपैयाँ खुद बिमाशुल्क आर्जन गरेको छ। यो रकम अघिल्लो वर्षको सोही अवधिको तुलनामा १६.१० प्रतिशतले कम हो। अघिल्लो वर्ष कम्पनीको खुद बिमाशुल्क आर्जन १९ करोड ५० लाख २५ हजार रुपैयाँ थियो।  समीक्षा अवधिमा कम्पनीले लगानी कर्जा तथा...