नबिल बैंकको कम्पनी सचिवमा रेग्मी नियुक्त

2021-07-14
नबिल बैंकको कम्पनी सचिवमा रेग्मी नियुक्त

काठमाण्डौ । नबिल बैंक लिमिटेडको कम्पनी सचिव परिवर्तन गरिएको छ । बैंकको कम्पनी सचिवमा विनय कुमार रेग्मी नियुक्त भएका छन् । बैंकको असार २९ गते बसेको सञ्चालक समितिको बैठकले रेग्मीलाई कम्पनी सचिव पदमा नियुक्त गर्नेृ निर्णय गरेको हो । 

उनी बैंकको नायब प्रमुख कार्यकारीको रुपमा कार्यरत छन् ।  


Share this with your friends: