नेपाल इन्स्योरेन्सको ८% बोनस सेयर नेप्सेमा सूचीकृत

2021-06-22
नेपाल इन्स्योरेन्सको ८% बोनस सेयर नेप्सेमा सूचीकृत

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा नेपाल इन्स्योरेनस कम्पनी लिमिटेडले बोनस सेयर सूचीकृत भएको छ । नेप्सेमा कम्पनीको ८ प्रतिशत बोनस सेयर अर्थात ९ लाख २० हजार २५०.७९ कित्ता बोनस सेयर सूचीकृत भएको हो । 

कम्पनीले गत आर्थिक वर्षका लागि ८ प्रतिशत बोनस सेयर र २ प्रतिशत नगद लाभांस गरी कुल १० प्रतिशत लाभांस वितरण गरेको थियो । 


Share this with your friends: