नेपाल एसबिआई बैंकका सञ्चालक श्रेष्ठद्वारा राजीनामा

2022-01-02
नेपाल एसबिआई बैंकका सञ्चालक श्रेष्ठद्वारा राजीनामा

काठमाण्डौ । नेपाल एसबिआई बैंक लिमिटेडका सञ्चालक बालकृष्ण श्रेष्ठले राजीनामा दिएका छन् । बैंक सञ्चालक समितिमा सर्वसाधारण सेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने श्रेष्ठले राजीनामा दिएका छन् ।

उनको राजीनामा बैंकको सञ्चालक समितिको पुस १६ गते बसेको सञ्चालक समितिको बैठकले सोहि दिनदेखि लागू हुने गरी उनले दिएको राजीनामा स्वीकृत गरेको बैंकले जनाएको छ । 


Share this with your friends: