nepal sbi bank

नेपाल एसबिआई बैंकको स्वतन्त्र सञ्चालकमा भट्ट नियुक्त

काठमाण्डौ । नेपाल एसबिआई बैंक लिमिटेडको स्वतन्त्र सञ्चालकमा डा.गोपाल प्रसाद भट्ट नियुक्त भएका छन् । बैंकको गत चैत ३० गते बसेको सञ्चालक समितिको बैठकले भट्टलाई बैंकको स्वतन्त्र सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो ।  उनलाई आगामी ४ वर्षका लागि सञ्चालकमा नियुक्त गरिएको बैंकले जनाएको छ ।  ...

नेपाल एसबीआई बैंकद्वारा ऋणपत्र निष्कासनको अनुमति माग

काठमाण्डौ । नेपाल एसबीआई बैंक लिमिटेडले ऋणपत्र निष्कासनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्ड(सेबोन)मा आवेदन दिएको छ ।  बैंकले ५ वर्षे अवधिको ‘नेपाल एसबीआई बैंक डिबेन्चर २०८३ ’ नामक ऋणपत्र निष्कासनका लागि वलागुन १६ गते बोर्डमा आवेदन दिएको हो। बैंकले  रु. १००० अंकित दरको रु ३ अर्ब रुपैयाँबराबरको ३० लाख कित्ता ऋणपत्र निष्कासनको...

नेपाल एसबिआई बैंकको सञ्चालकमा बनर्जी नियुक्त

                                                                                                                      काठमाण्डौ । नेपाल एसबिआई बैंकको सञ्चालकमा पिनाकीनाथ बनर्जी नियुक्त भएका छन्। बनर्जी भारतीय स्टेट बैंक(एसबीआई)का...

1663308665norvic-gif.gif

नेपाल एसबिआई बैंकको २८ औँ वार्षिक साधारण सभाबाट लाभांस पारित

काठमाण्डौ । नेपाल एसबिआई बैंक लिमिटेडको वार्षिक साधारण सभा सम्पन्न भएको छ। आज(पुस २० गते)बैंकको २८ औँ वार्षिक साधारण काठमाण्डौ भद्रकालीमा रहेको त्रिभुवन आर्मी अफिसर्स क्लबमा सम्पन्न भएको हो । उक्त सभामा बैंकको सञ्चालक समितिद्वारा प्रस्तावित ३.५० प्रतिशत बोनस सेयर र १.८१ प्रतिशत नगद लाभांस गरी कुल ५.३१ प्रतिशत लाभांस वितरणको प्रस्ताव...

नेपाल एसबिआई बैंकका सञ्चालक श्रेष्ठद्वारा राजीनामा

काठमाण्डौ । नेपाल एसबिआई बैंक लिमिटेडका सञ्चालक बालकृष्ण श्रेष्ठले राजीनामा दिएका छन् । बैंक सञ्चालक समितिमा सर्वसाधारण सेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने श्रेष्ठले राजीनामा दिएका छन् । उनको राजीनामा बैंकको सञ्चालक समितिको पुस १६ गते बसेको सञ्चालक समितिको बैठकले सोहि दिनदेखि लागू हुने गरी उनले दिएको राजीनामा स्वीकृत गरेको...

नेपाल एसबिआई बैंकद्वारा वार्षिक साधारण सभा आह्वान

काठमाण्डौ । नेपाल एसबिआई बैंक लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । बैंकको मंसिर ७ गते बसेको सञ्चालक समितिको बैठकले २८ औँ वार्षिक साधारण सभा डाकेको हो ।  बैठकले आगामी पुस २० गते मंगलबारका दिन काठमाण्डौ भद्रकालीमा रहेको त्रिभुवन आर्मी अफिसर्स क्लबमा बिहान ११ बजे सभा आयोजना गर्ने निर्णय गरेको हो । उक्त सभामा बैंकको सञ्चालक ...

16454172591200x120.gif

नेपाल एसबिआई बैंकद्वारा लाभांस प्रस्ताव

काठमाण्डौ । नेपाल एसबिआई बैंक लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ। बैंकको मंसिर ७ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांस वितरणको प्रस्ताव गरेको हो।  बैठकले गत आर्थिक वर्ष २०७७/७८ को वितरणयोग्य रकमबाट बैंकका सेयरधनीलाई चुक्तापूँजीको ३.५० प्रतिशत बोनस सेयर र १.८१ प्रतिशत नगद लाभांस गरी कुल ५.३१ प्रतिशत...

हितग्राही खाता तथा मेरो सेयरको वार्षिक सञ्चालन शुल्क बुझाउन एसबिआई बैंकको आग्रह

काठमाण्डौ । नेपाल एसबीआई बैंक लिमिटेडले हितग्राही खाताको वार्षिक सञ्चालन शुल्क बुझाउन आग्रह गरेको छ । बैंकले आ.व २०७६/७७ सम्म बैंकमा हितग्राही खाता खोलेका खाता सञ्चालनबापत वार्षिक शुल्क प्रति आ.व रु.१०० का दरले असार मसान्तसम्म बुझाउन आग्रह गरेको छ ।  उक्त शुल्क मेरो सेयरमार्फत विभिन्न अनलाइन पेमेन्ट जस्तै कनेक्ट आईपीएस, ई–सेवा,...

नेपाल एसबिआई बैंकद्वारा वीर अस्पताललाई चिकित्सकीय उपकरण हस्तान्तरण

काठमाण्डौ । नेपाल एसबिआई बैंकले वीर अस्पताललाई चिकित्सकीय उपकरण हस्तान्तरण गरेको छ । बैंकले आफ्नो २८ औँ वार्षिक उत्सवका अवसरमा अस्पताललाई सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत चिकित्सकीय उपकरण हस्तान्तरण गरेको हो ।  उपकरण हस्तान्तरण कार्यक्रम वीर अस्पतालमा आयोजना भएको थियो । उक्त समारोहमा नेपाल एसबिआई बैंकका प्रबन्ध निर्देशक...

नेपाल एसबीआई बैंकका सञ्चालक परिवर्तन, नयाँ सञ्चालकमा वस्ती नियुक्त

काठमाण्डौ । नेपाल एसबीआई बैंक लिमिटेडको सञ्चालक परिवर्तन गरिएको छ। बैंकको संस्थापक सेयरधनी कर्मचारी सञ्चय कोषका तर्फबाट बैंकको सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालक परिवर्तन गरिएको हो।  संस्थापक सेयरधनी कर्मचारी सञ्चय कोषका तर्फबाट प्रतिनिधित्व गर्ने अर्जुन कुमार गौतमको स्थानमा भरत राज वस्तीलाई नियुक्त गरिएको छ। सञ्चय...

नेप्सेद्वारा यी चार बैंकको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?

काठमाण्डौ । आज नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले चार वटा बैंकको सेयरमूल्य समायोजन गरेको छ। नेप्सेले नबिल बैंक लिमिटेड, नेपाल एसबीआई बैंक, कृषि विकास बैंक र ग्लोबल आईएमई बैंकले गत आर्थिक वर्षका लागि प्रस्ताव गरेका बोनस सेयरका लागि सेयरमूल्य समायोजन गरेको हो।  नबिल बैंकद्वारा गत आर्थिक वर्षका लागि प्रस्तावित ३३.५० प्रतिशत बोनस सेयरका लागि...

नेपाल एसबीआई बैंकद्वारा लाभांस प्रस्ताव

काठमाण्डौ । नेपाल एसबीआई बैंक लिमिटेडले लाभांस प्रस्ताव गरेको छ। बैंकले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुका लागि लाभांस प्रस्ताव गरेको हो।  हिजो(बिहीबार) बसेको बैंकको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट कुल ९.४७ प्रतिशत लाभांस प्रदान गर्ने प्रस्ताव गरेको हो। समितिले ९.४७ प्रतिशतले हुन आउने ८४ करोड ८१ लाख ५२...

नेपाल एसबिआई बैंकको प्रमुख सञ्चालन अधिकृतमा यादभेन्द्र कान्त नियुक्त

काठमाण्डौ । नेपाल एसबिआई बैंकको प्रमुख सञ्चालन अधिकृत पदमा यादभेन्द्र कान्त नियुक्त भएका छन्। नेपाल एसबिआई बैंक र भारतीय स्टेट बैंक(एस.बी.आई)को प्राविधिक सेवा सम्झौता बमोजिम बैंकमा यसअघि प्रमुख सञ्चालन अधिकृत पदमा खटिई आएका शुभकान्त कानुनगोले आफ्नो कार्याकाल पुरा गरी कात्तिक १५ गते भारत फिर्ता भएकाले उनको स्थानमा भारतीय स्टेट बैंकले...