नेपाल एसबिआई बैंकको स्वतन्त्र सञ्चालकमा भट्ट नियुक्त

2022-04-15
नेपाल एसबिआई बैंकको स्वतन्त्र सञ्चालकमा भट्ट नियुक्त

काठमाण्डौ । नेपाल एसबिआई बैंक लिमिटेडको स्वतन्त्र सञ्चालकमा डा.गोपाल प्रसाद भट्ट नियुक्त भएका छन् । बैंकको गत चैत ३० गते बसेको सञ्चालक समितिको बैठकले भट्टलाई बैंकको स्वतन्त्र सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो । 

उनलाई आगामी ४ वर्षका लागि सञ्चालकमा नियुक्त गरिएको बैंकले जनाएको छ । 


Share this with your friends: