नेपाल इन्स्योरेन्सका सञ्चालक अग्रवालको राजिनामा स्वीकृत

2021-02-21
नेपाल इन्स्योरेन्सका सञ्चालक अग्रवालको राजिनामा स्वीकृत

काठमाण्डौ । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडका सञ्चालक विष्णु खेतान अग्रवालको राजिनामा स्वीकृत भएको छ।

अग्रवालले सञ्चालक समितिको सदस्य पदबाट दिएको राजिनामा फागुन ०७ गते बसेको सञ्चालक समितिको बैठकले स्वीकृत गरेको हो। 


Share this with your friends: