मिर्मिरे लघुुवित्तको स्वतन्त्र सञ्चालकमा भट्टराई नियुक्त

2021-06-13
मिर्मिरे लघुुवित्तको स्वतन्त्र सञ्चालकमा भट्टराई नियुक्त

काठमाण्डौ । मिर्मिरे लघुुवित्त वित्तीय संस्था लिमिटेडको स्वतन्त्र सञ्चालकमा प्रविण भट्टराई नियुक्त भएका छन्। संस्थाको जेठ २९ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयअनुसार आगामी साधारण सभाबाट अनुमोदन हुने गरी संस्थाको रिक्त रहेको सञ्चालक पदमा भट्टराईलाई नियुक्त गरिएको संस्थाले जनाएको छ। 

उनलाई सोहि दिनदेखि लागू हुने गरी स्वतन्त्र सञ्चालकमा नियुक्त गरिएको हो। 

 


Share this with your friends: