युनाइटेड इन्स्योरेन्सद्वारा लाभांस वितरण नगर्ने निर्णय

2022-04-04
युनाइटेड इन्स्योरेन्सद्वारा लाभांस वितरण नगर्ने निर्णय

काठमाण्डौ । युनाइटेड इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांस वितरण नगर्ने निर्णय गरेको छ । कम्पनीको चैत २० गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७÷७८ का लागि लाभांस वितरण नगर्ने निर्णय गरेको हो । 

उक्त बैठकले गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृति गरेको कम्पनीले जनाएको छ । 


Share this with your friends: