यूनाइटेड इन्स्योरेन्सको ९ लाख बढी संस्थापक सेयर साधारण सेयरमा रुपान्तरण

2021-05-13
यूनाइटेड इन्स्योरेन्सको ९ लाख बढी संस्थापक सेयर साधारण सेयरमा रुपान्तरण

काठमाण्डौ । युनाइटेड इन्स्योरेन्स कम्पनी(नेपाल)लिमिटेडको ९ लाख बढी संस्थापक सेयर साधारण सेयरमा रुपान्तरण गरिएको छ। कम्पनीको ९ लाख २५ हजार ३४३.९१ कित्ता संस्थापक सेयर साधारण सेयरमा रुपान्तरण भएको हो। 

रुपान्तरणपश्चात कम्पनीमा संस्थापक सेयरधनीको स्वामित्व ५१ प्रतिशत र सर्वसाधारण सेयरधनीको स्वामित्व ४९ प्रतिशत कायम भएको छ। 


Share this with your friends: