लुम्बिनी जनरल इन्स्योरेन्सको स्वतन्त्र सञ्चालकमा मानन्धर नियुक्त

2021-08-24
लुम्बिनी जनरल इन्स्योरेन्सको स्वतन्त्र सञ्चालकमा मानन्धर नियुक्त

काठमाण्डौ । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको स्वतन्त्र सञ्चालकमा निर्मला देवी मानन्धर नियुक्त भएकि छन् । 

कम्पनीको भदौ ४ गते बसेको सञ्चालक समितिको बैठकले मानन्धरलाई सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो । उनलाई आगामी ४ वर्षका लागि सञ्चालकमा नियुक्त गरिएको हो । 


Share this with your friends: