सगरमाथा इन्स्योरेन्सको स्वतन्त्र सञ्चालकमा श्रेष्ठ नियुक्त

2022-01-25
सगरमाथा इन्स्योरेन्सको स्वतन्त्र सञ्चालकमा श्रेष्ठ नियुक्त

काठमाण्डौ । सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडको स्वतन्त्र सञ्चालकमा शोभा श्रेष्ठ नियुक्त भएकि छन् । कम्पनीको माघ ६ गते बसेको सञ्चालक समितिको बैठकले श्रेष्ठलाई स्वतन्त्र सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो । 

आगामी ४ वर्षका लागि सञ्चालकमा नियुक्त श्रेष्ठले माघ १० गते पदभार ग्रहण गरेको कम्पनीले जनाएको छ । 


Share this with your friends: