sagarmatha insurance company ltd

सगरमाथा इन्स्योरेन्सको सेयरमूल्य समायोजन,प्रतिकित्ता कति ?

काठमाण्डौ । सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले कम्पनीद्वारा आर्थिक वर्ष २०७७/७८ का लागि प्रस्तावित २० प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन गरेको हो। सेयरमूल्य समायोजन गर्दै नेप्सेले प्रतिकित्ता १०७९.७० रुपैयाँ कायम गरेको छ। अघिल्लो कारोबार दिन कम्पनीको सेयरमूल्य...

सगरमाथा इन्स्योरेन्सद्वारा वार्षिक साधारण सभा आह्वान,बुक क्लोज कहिले ?

काठमाण्डौ । सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको गत वैशाख ५ गते बसेको सञ्चालक समितिको बैठकले २५ औँ वार्षिक साधारण सभा आह्वान गरेको हो ।  बैठकले आगामी वैशाख २८ गते बुधबारका दिन काठमाण्डौ लैनचौरमा रहेको लैनचौर बैङक्वेटमा बिहान १०ः३० बजे सभा आयोजना गर्ने निर्णय गरेको हो । उक्त सभामा...

सगरमाथा इन्स्योरेन्सद्वारा प्रस्तावित लाभांस बीमा समितिबाट स्वीकृत

काठमाण्डौ । सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडद्वारा प्रस्तावित लाभांस बीमा समितिबाट स्वीकृत भएको छ । बीमा समितिले कम्पनीद्वारा आर्थिक वर्ष २०७७/७८ का लागि प्रस्तावित २० प्रतिशत बोनस सेयर र १.०५२६३ प्रतिशत नगद लाभांस गरी कुल २१.०५२६३ प्रतिशत लाभांस स्वीकृत गरेको हो ।  बीमा समितिबाट लाभांस स्वीकृत भएपछि कम्पनीको वैशाख ५ गते बसेको...

1663308665norvic-gif.gif

सगरमाथा इन्स्योरेन्सद्वारा लाभांस घोषणा

काठमाण्डौ । सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ । कम्पनीको फागुन १२ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांस वितरणको प्रस्ताव गरेको हो ।  बैठकले आर्थिक वर्ष २०७७र७६८ को मुनाफाबाट कम्पनीको हाल कायम रहेका चुक्तापूँजीको २० प्रतिशत बोनस सेयर र १.०५२६३  प्रतिशत नगद लाभांस गरी कुल...

सगरमाथा इन्स्योरेन्सको मुनाफामा झिनो वृद्धि,दाबी भुक्तानी २५.७१%ले बढ्यो

काठमाण्डौ । सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ७७ करोड ८३ लाख १७ हजार रुपैयाँ खुद बीशुल्क आर्जन गरेको छ। यो रकम अघिल्लो वर्षको सोही अवधिको तुलनामा १२.४६ प्रतिशतले बढी हो। अघिल्लो वर्ष कम्पनीको खुद बीमाशुल्क आर्जन ६९ करोड २० लाख ७४ हजार रुपैयाँ थियो।  समीक्षा अवधिमा कम्पनीले लगानी कर्जा तथा...

सगरमाथा इन्स्योरेन्सको स्वतन्त्र सञ्चालकमा श्रेष्ठ नियुक्त

काठमाण्डौ । सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडको स्वतन्त्र सञ्चालकमा शोभा श्रेष्ठ नियुक्त भएकि छन् । कम्पनीको माघ ६ गते बसेको सञ्चालक समितिको बैठकले श्रेष्ठलाई स्वतन्त्र सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो ।  आगामी ४ वर्षका लागि सञ्चालकमा नियुक्त श्रेष्ठले माघ १० गते पदभार ग्रहण गरेको कम्पनीले जनाएको छ ।  ...

16454172591200x120.gif

सगरमाथा इन्स्योरेन्सले बीमा क्षति मूल्यांकनकर्ता तालिम सञ्चालन गर्ने

काठमाण्डौ । सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमा क्षति मूल्यांकनकर्ता तालिम सञ्चालन गर्ने भएको छ । कम्पनीले आगामी पुस २५ गतेदेखि २७ गतेसम्म जाजरकोटमा तालिम सञ्चालन गर्न लागेको हो ।  कम्पनीले जाजरकोट,मुगु र जुम्ला जिल्लामा कृषि बीमा सम्बन्धमा क्षति मूल्यांकनकर्ता भई कार्य गर्न इच्छुक व्यक्ति संस्थाहरुको सुविधालाई मध्यनजर...

सगरमाथा इन्स्योरेन्सको ५ लाख कित्ता बढी सेयर लिलामीमा

काठमाण्डौ । सनराइज बैंक लिमिटेडको नाममा रहेको सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडको संस्थापक सेयर लिलामीमा राखिएको छ । सगरमाथा इन्स्योरेन्स कम्पनीको ५ लाख ५१२ कित्ता संस्थापक सेयर आज(साउन ६गते)देखि लिलामीमा राखिएको  हो ।  यो सेयरमा कम्पनीका संस्थापक सेयरधनीहरुले मात्रै बोलपत्र आवेदन दिन सक्नेछन् ।  इच्छुक संस्थापक...

सगरमाथा इन्स्योरेन्सको वार्षिक साधारण सभा सम्पन्न, लाभांस वितरणको प्रस्ताव पारित

काठमाण्डौ । सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडको वार्षिक साधारण सभासम्पन्न भएको छ । कम्पनीको २४ औँ वार्षिक साधारण सभा कम्पनीको प्रधान कार्यालय नक्सालमा बिहान ११ बजे सभा आयोजना भएको थियो ।  कम्पनीको गत असार ३ गते बसेको सञ्चालक समितिको बैठकले २४ औँ वार्षिक साधारण सभा आह्वान गरेको थियो ।  सभामा कम्पनीको हालको चुक्तापूँजी १ अर्ब १२...

सगरमाथा इन्स्योरेन्सको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?

काठमाण्डौ । सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ । नेपाल स्कट एक्सचेन्ज(नेप्से)ले कम्पनीद्वारा प्रस्तावित ११ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन गरेको हो ।  नेप्सेले सेयरमूल्य समायोजन गर्दै प्रतिकित्ता १४०० रुपैयाँ निर्धारण गरेको छ । अघिल्लो कारोबार दिन संस्थाको सेयरमूल्य प्रतिकित्ता १५५४...

सगरमाथा इन्स्योरेन्सको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डौ । सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडको लाभांस सुरक्षित गर्ने आज(असार १६ गते) अन्तिम दिन रहेको छ। कम्पनीले लाभांस वितरण तथा साधारण सभा प्रयोजनका लागि असार १७ गते देखि ३० गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेकाले आजसम्म कायम सेयरधनीहरु मात्रै कम्पनीद्वारा प्रस्तावित लाभांस प्राप्त गर्न र साधारण सभामा सहभागी हुन योग्य...

बीमा समितिद्वारा सगरमाथा इन्स्योरेन्सको लाभांस वितरणको प्रस्ताव स्वीकृत

काठमाण्डौ । सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडद्वारा प्रस्तावित लाभांस नियामक निकाय बीमा समितिले स्वीकृत गरेको छ ।  कम्पनीद्वारा प्रस्तावित कुल ११.५७८९ प्रतिशत लाभांस बीमा समितिले स्वीकृत गरेको हो । कम्पनीको गत जेठ ४ गते बसेको सञ्चालक समितिको बैठकले गत आपर्थक वर्ष २०७६/७७ का लागि ११ प्रतिशत बोनस सेयर र ०.५७८९ प्रतिशत जगद लाभांस गरी...

सगरमाथा इन्स्योरेन्सद्वारा वार्षिक साधारण सभा आह्वान, बुक क्लोज कहिले ?

काठमाण्डौ । सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । कमपनीको गत असार ३ गते बसेको सञ्चालक समितिको बैठकले २४ औँ वार्षिक साधारण सभा आह्वान गरेको हो ।  बैठकले आगामी असार ३० गते बुधबारका दिन कम्पनीको प्रधान कार्यालय नक्सालमा बिहान ११ बजे सभा आयोजना गर्ने निर्णय गरेको हो । सभामा कम्पनीको हालको चुक्तापूँजी १...

सगरमाथाले हिमालयन जनरललाई प्राप्ति गर्ने, सेयर स्वापमा बन्यो यस्तो सहमति

काठमाडौं । सगरमाथा इन्स्योरेन्सले हिमालयन जनरल इन्स्योरेन्सलाई प्राप्ति गर्ने भएको छ । यी दुई निर्जीवन बीमा कम्पनीका संचालकहरुबीच एकआपसमा गाभ्ने÷गाभिने गरी आवश्यक प्रक्रियाहरु अगाडि बढाउने सहमति बनेको हो ।  सगरमाथा इन्स्योरेन्सस्थित उच्च स्रोतकाअनुसार हिमालयन जनरल इन्स्योरेन्सलाई १००ः७० को सेयर स्वाप अनुपातमा गाभ्ने गरी...

सगरमाथा इन्स्योरेन्सद्वारा लाभांस वितरणको प्रस्ताव

काठमाण्डौ । सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ । कम्पनीको जेठ ४ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांस वितरणको प्रस्ताव गरेको हो ।  बैठकले आर्थिक वर्ष २०७६/७७ को मुुनाफाबाट कम्पनीको हाल कायम रहेका चुक्तापूँजीको ११ प्रतिशत बोनस सेयर र ०.५७८९  प्रतिशत नगद लाभांस गरी कुल...