हिमालयन जनरल इन्स्योरेन्सका स्वतन्त्र विज्ञ सञ्चालकको पदावधि समाप्त

2022-01-07
हिमालयन जनरल इन्स्योरेन्सका स्वतन्त्र विज्ञ सञ्चालकको पदावधि समाप्त

काठमाण्डौ । हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडका स्वतन्त्र विज्ञ सञ्चालक दशरथलाल श्रेष्ठको पदावधि समाप्त भएको छ । श्रेष्ठको कार्यकाल पुस २३ गते समाप्त भएको हो । 

कम्पनीले सञ्चालको हैसियतमा श्रेष्ठले पुर्याएको योगदानप्रति आभार व्यक्त गरेको छ । श्रेष्ठ वि.स २०७४ साल पुस २४ गते कम्पनीको स्वतन्त्र विज्ञ सञ्चालकमा नियुक्त भएका थिए । 


Share this with your friends: