himalayan general insurance company ltd

मर्जर प्रयोजनका लागि हिमालयन जनरल इन्स्योरेन्सद्वारा विशेष साधारण सभा आह्वान

काठमाण्डौ । हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले विशेष साधारण सभा डाकेको छ । कम्पनीको जेठ १५ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको विशेष साधारण सभा डाकेको हो ।  बैठकले आगामी असार २ गते बिहिबारका दिन काठमाण्डौ एअरपोर्टमा रहेको एअरपोर्ट होटलमा बिहान ११ बजे सभा आयोजना गर्ने निर्णय गरेको हो ।  उक्त सभामा कम्पनीको एभरेष्ट...

हिमालयन जनरल इन्स्योरेन्सको बीमाशुल्क आर्जन २५.१५%ले बढ्यो,मुनाफा १७.५२%ले वृद्धि

काठमाण्डौ । हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०७८/७९ को तेस्रो त्रैमाससम्ममा २७ करोड ७ लाख ४७ हजार रुपैयाँ खुद बिमाशुल्क आर्जन गरेको छ। यो रकम अघिल्लो वर्षको सोही अवधिको तुलनामा २५.१५ प्रतिशतले बढी हो। अघिल्लो वर्ष कम्पनीको खुद बीमाशुल्क आर्जन २१ करोड ६३ लाख २७ हजार रुपैयाँ थियो।  समीक्षा अवधिमा कम्पनीले...

एभरेष्ट इन्स्योरेन्स र हिमालयन जनरल इन्स्योरेन्सको सेयर कारोबार रोक्का

काठमाण्डौ । एभरेष्ट इन्स्योरेन्स र हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयर कारोबार रोक्का गरिएको छ।नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले मर्जर प्रयोजनका लागि यी दुवै कम्पनीको सेयर कारोबार रोक्का गरेको हो। नेप्सेले वैशाख २३ गतेदेखि लागू हुने गरी यी दुवै कम्पनीको सेयर कारोबार रोक्का गरेको हो।  एभरेष्ट इन्स्योरेन्स र हिमालयन जनरल...

1663308665norvic-gif.gif

हिमालयन जनरल र एभरेष्ट इन्स्योरेन्सबीच मर्जर सम्झौता

काठमाण्डौ । हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडबीच बिहीबार मर्जर सम्झौता भएको छ।  हिमालयन जनरल र एभरेष्टबीच बिहीबार १ः१ सेयर स्वाप रेसियोमा मर्जर सम्झौता भएको हो। यी दुवै कम्पनी मर्जरमा जान लाग्नुको प्रमुख कारण पुँजीवृद्धि योजना नै हो।  बीमा समितिले जीवन बीमा कम्पनीहरुका लागि ५ अर्ब रुपैयाँ र...

हिमालयन जनरल इन्स्योरेन्सको वार्षिक साधारण सभा सम्पन्न

काठमाण्डौ । हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीको २८ औँ वार्षिक साधारण सभा ३० गते सोमबारका दिन थापागाँउ काठमाण्डौमा रहेको कम्पनीको केन्द्रिय कार्यालयमा सम्पन्न भएको हो । उक्त सभामा सञ्चालक समितिद्वारा प्रस्तावित ६.६५ प्रतिशत बोनस सेयर र ०.३५ प्रतिशत नगद लाभांस(कर प्रयोजनका लागि) गरी...

हिमालयन जनरलले बीमा अभिकर्ताको आधारभूत तालिम सञ्चालन गर्ने

काठमाण्डौ । हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले निर्जीवन बीमा अभिकर्ताको आधारभूत तालिम सञ्चालक गर्ने भएको छ । बीमा व्यवसाय अभिवृद्धि गर्न तथा स्वरोजगारको अवसर सिर्जना गर्ने उदेश्यका साथ कम्पनीले आगामी र्चैत १३ गतेदेखि उक्त तालिम सञ्चालन गर्न लागेको हो ।  उक्त तालिम काठमाण्डौको थापागाँउमा रहेको कम्पनीको केन्द्रिय...

16454172591200x120.gif

हिमालयन जनरल इन्स्योरेन्सको सेयरमूल्य समायोजन,प्रतिकित्ता कति ?

काठमाण्डौ । हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले कम्पनीद्वारा गत आर्थिक वर्षका लागि प्रस्तावित ६.६५ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन गरेको हो। सेयरमूल्य समायोजन गर्दै नेप्सेले प्रतिकित्ता ६८४.४८ रुपैयाँ कायम गरेको छ। अघिल्लो कारोबार दिन कम्पनीको सेयरमूल्य...

हिमालयन जनरल इन्स्योरेन्सको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डौ । हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। कम्पनीद्वारा गत आर्थिक वर्षका लागि प्रस्तावित कुल ७ प्रतिशत लाभांस सुरक्षित गर्ने आज(फागुन १५ गते)अन्तिम दिन रहेको हो ।  लाभांस वितरण तथा साधारण सभा प्रयोजनका लागि बैंकले फागुन १६ गते एकदिनका लागि बुक क्लोज गर्ने निर्णय गरेकाले आजसम्म...

हिमालयन जनरल इन्स्योरेन्सको स्वतन्त्र विज्ञ सञ्चालकमा पन्त नियुक्त

काठमाण्डौ । हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको स्वतन्त्र विज्ञ सञ्चालकमा विजय कुमार पन्त नियुक्त भएका छन् ।  कम्पनीको फागुन ६ गते बसेको सञ्चालक समितिको बैठकले पन्तलाई आगामी ४ वर्षका लागि सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो ।  ...

हिमालयन जनरल इन्स्योरेन्सद्वारा वार्षिक साधारण सभा आह्वान, यस्ता छन् मुख्य अजेन्डा

काठमाण्डौ । हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको फागुन ६ गते बसेको सञ्चालक समितिको बैठकले २८ औँ वार्षिक साधारण सभा डाकेको हो । बैठकले आगामी फागुन ३० गते सोमबारका दिन थापागाँउ काठमाण्र्डाैमा रहेको कम्पनीको केन्द्रिय कार्यालयमा सभा आयोजना गर्ने निर्णय गरेको हो । उक्त सभामा सञ्चालक...

हिमालयन जनरल इन्स्योरेन्सको सीईओमा शाह नियुक्त

काठमाण्डौ । हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा विजय बहादुर शाह नियुक्त भएका छन् । कम्पनीको माघ २८ गते बसेको सञ्चालक समितिको बैठकले शाहलाई आगामी चार वर्षका लागि कम्पनीको सीईओमा नियुक्त गरेको हो ।  उनलाई फागुन १ गतेदेखि लागूहुने गरी सीईओमा नियुक्त गरिएको कम्पनीले जनाएको छ ।  ...

हिमालयन जनरल इन्स्योरेन्सको सीईओको करार संशोधन

काठमाण्डौ । हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडका सीईओ सुशील बज्राचार्यको करार अवधि संशोधन गरिएको छ । कम्पनीको माघ ६ गते बसेको सञ्चालक समितिको बैठकको निणर्यअनुसार कम्पनी र सीईओ बज्राचार्यबीचको करार अवधि संशोधन गरिएको हो ।  आपसी सहमतिमा गरिएको संशोधनअनुसार करारको अवधि २०७८ माघ मसान्तसम्म कायम गरिएको छ ।  बज्राचार्य...

हिमालयन जनरल इन्स्योरेन्सका स्वतन्त्र विज्ञ सञ्चालकको पदावधि समाप्त

काठमाण्डौ । हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडका स्वतन्त्र विज्ञ सञ्चालक दशरथलाल श्रेष्ठको पदावधि समाप्त भएको छ । श्रेष्ठको कार्यकाल पुस २३ गते समाप्त भएको हो ।  कम्पनीले सञ्चालको हैसियतमा श्रेष्ठले पुर्याएको योगदानप्रति आभार व्यक्त गरेको छ । श्रेष्ठ वि.स २०७४ साल पुस २४ गते कम्पनीको स्वतन्त्र विज्ञ सञ्चालकमा नियुक्त भएका...

हिमालयन जनरल इन्स्योरेन्सद्वारा लाभांस प्रस्ताव,बोनस कति ?

काठमाण्डौ । हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ। कम्पनीको पुस २१ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांस वितरणको प्रस्ताव गरेको हो।  बैठकले आ.व २०७७/७८ को नाफा नोक्सान हिसाबमा बाँडफाँडका लागि उपलब्ध रकमबाट सेयरधनीलाई ६.६५ प्रतिशत बोनस र ०.३५ नगद लाभांस गरी कुल ७ प्रतिशत...

हिमालयन जनरल इन्स्योरेन्सको मुनाफा १०.३५%ले घट्यो, अन्य सूचकको अवस्था कस्तो ?

काठमाण्डौ । हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा २५ करोड ९ लाख २० हजार रुपैयाँ खुद बिमाशुल्क आर्जन गरेको छ। यो रकम अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३.९६ प्रतिशतले कम हो। अघिल्लो वर्ष कम्पनीको खुद बीमाशुल्क आर्जन २६ करोड १२ लाख ८१ हजार रुपैयाँ थियो।  समीक्षा अवधिमा कम्पनीले लगानी कर्जा तथा...