माछापुच्छ्रे बैंकको सञ्चालकमा हरिभक्त सिग्देल नियुक्त

2021-06-20
 माछापुच्छ्रे बैंकको सञ्चालकमा हरिभक्त सिग्देल नियुक्त

काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमिटेडको सञ्चालकमा हरिभक्त सिग्देल नियुक्त भएका छन् । बैंकको गत असार ३ गते बसेको सञ्चालक समितिको बैठकले सिग्देललाई बैंक सञ्चालक समितिको सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो । 

उनी संस्थापक सेयरधनीका तर्फबाट सञ्चालकमा नियुक्त भएका हुन् ।  


Share this with your friends: