अजोड इन्स्योरेन्सको स्वतन्त्र विज्ञ सञ्चालकमा नेपाल नियुक्त

2021-04-20
अजोड इन्स्योरेन्सको स्वतन्त्र विज्ञ सञ्चालकमा नेपाल नियुक्त

काठमाण्डौ। अजोड इन्स्योरेन्स लिमिटेडको स्वतन्त्र विज्ञ सञ्चालकमा विष्णुप्रसाद नेपाल नियुक्त भएका छन्। 

कम्पनीको वैशाख ६ गते बसेको सञ्चालक समितिको बैठकले नेपाललाई कम्पनीको स्वतन्त्र विज्ञ सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो। 

 


Share this with your friends: