आइएमई लाइफ इन्स्योरेन्समा रोजगारको अवसर

2021-08-10
आइएमई लाइफ इन्स्योरेन्समा रोजगारको अवसर

काठमाण्डौ । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडमा रोजगारीको अवसर खुलेको छ । कम्पनीले डिपार्टमेन्ट हेड पदमा रोजगारी आवेदन माग गरेको हो । कम्पनीले यो पदमा एक जना माग गरेको हो । 

यो पदका लागि न्यूनतम शैक्षिक योग्यता स्नातक गरेको हुनुपर्नेछ भने स्नाकोत्तर गरेकालाई प्राथमिकता दिइनेछ । यो क्षेत्रमा पहिले कार्यानुभव भएकालाई प्राथमिकता दिइने कम्पनीले जनाएको छ । आवेदकको कार्य क्षेत्र भने आवश्यकता अनुसार नेपालभर हुनेछ । 

इच्छुक आवेदकले सूचना प्रकाशित भएको १५ दिनभित्र आवेदनका साथ सिभि, शैक्षिक प्रमाणपत्र र हालै खिचिएको पार्सपोट साइजको फोटो सहित आवेदन पेश गर्नुपर्नेछ ।   


Share this with your friends: