आइएमई लाइफद्वारा मृत्यु दाबी भुक्तानी

2021-09-28
आइएमई लाइफद्वारा मृत्यु दाबी भुक्तानी

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीको कोहलपुर शाखाले मृतक बीमितको परिवारलाई २ मृत्यु दाबीबापतको रकम प्रदान गरेको हो । 

कम्पनीले मृतक बीमित लक्ष्मण कुमार थापाको परिवारलाई २० लाख २६ हजार रुपैयाँ मृत्यु दावी भुक्तानी गरेको छ । 

मृतक बीमित थापाको कोरोना संक्रमणका कारण गत वैशाख २२ गते कोरोना संक्रमणका कारण र्मत्यु भएको कम्पनीले जनाएको छ । 

कम्पनीले थापाकी श्रीमती हिमा न्यैपानेलाई दाबी भुक्तानीबापतको रकम हस्तान्तरण गरेको जनाएको छ । 


Share this with your friends: