एनआईसी एशिया लघुत्तिवको कम्पनी सचिवमा नेपाल नियुक्त

2022-03-07
एनआईसी एशिया लघुत्तिवको कम्पनी सचिवमा नेपाल नियुक्त

काठमाण्डौ । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको कम्पनी सचिवमा रमाकान्त मणी नेपाल नियुक्त भएका छन् । 

संस्थाको फागुन २३ गते बसेको सञ्चालक समितिको बैठकले नेपाललाई कम्पनी सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो । उनलाई सोहि मितिदेखि लागू हुनेगरी कम्पनी सचिवमा नियुक्त गरिएको संस्थाले जनाएको छ । 

 


Share this with your friends: