एभरेष्ट इन्स्योरेन्सको बोनस सेयर नेप्सेमा सूचीकृत

2021-07-08
एभरेष्ट इन्स्योरेन्सको बोनस सेयर नेप्सेमा सूचीकृत

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडको बोनस सेयर सूचीकृत भएको छ । आज नेप्सेमा कम्पनीको ८ प्रतिशत बोनस सेयर अर्थात ८ लाख ७६ हजार ७४४ कित्ता बोनस सेयर सूचीकृत भएको हो । 

एभरेष्ट इन्स्योरेन्सले आर्थिक वर्ष २०७६/७७ का लागि ८ प्रतिशत बोनस सेयर र ०.४२ प्रतिशत नगद लाभांस गरी कुल ८.४२ प्रतिशत लाभांस वितरण गरेको थियो ।  

 


Share this with your friends: