everest insurance company limited

एभरेष्ट इन्स्योरेन्सद्वारा विशेष साधारण सभा आह्वान

काठमाण्डौ । एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडले विशेष साधारण सभा डाकेको छ । कम्पनीको जेठ १५ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको विशेष साधारण सभा डाकेको हो ।  बैठकले आगामी असार २ गते बिहिबारका दिन काठमाण्डौ कमलपोखरीमा रहेको अग्रवाल भवनमा बिहान ११ बजे सभा आयोजना गर्ने निर्णय गरेको हो ।  उक्त सभामा कम्पनीको हिमालयन ...

एभरेष्ट इन्स्योरेन्सद्वारा ४३.५८ करोड बीमाशुल्क आर्जन,नाफा २६.२१%ले घट्यो

काठमाण्डौ । एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०७८/७९ को तेस्रो त्रैमाससम्ममा ४३ करोड ५८ लाख ९४ हजार रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो रकम अघिल्लो वर्षको सोही अवधिको तुलनामा १२.०१ प्रतिशतले बढी हो। अघिल्लो आर्थिक वर्षको सोहि अविधमा कम्पनीको खुद बीमाशुल्क आर्जन ३८ करोड ९१ हजार ५६ हजार रुपैयाँ थियो।  समीक्षा...

एभरेष्ट इन्स्योरेन्स र हिमालयन जनरल इन्स्योरेन्सको सेयर कारोबार रोक्का

काठमाण्डौ । एभरेष्ट इन्स्योरेन्स र हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयर कारोबार रोक्का गरिएको छ।नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले मर्जर प्रयोजनका लागि यी दुवै कम्पनीको सेयर कारोबार रोक्का गरेको हो। नेप्सेले वैशाख २३ गतेदेखि लागू हुने गरी यी दुवै कम्पनीको सेयर कारोबार रोक्का गरेको हो।  एभरेष्ट इन्स्योरेन्स र हिमालयन जनरल...

1663308665norvic-gif.gif

हिमालयन जनरल र एभरेष्ट इन्स्योरेन्सबीच मर्जर सम्झौता

काठमाण्डौ । हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडबीच बिहीबार मर्जर सम्झौता भएको छ।  हिमालयन जनरल र एभरेष्टबीच बिहीबार १ः१ सेयर स्वाप रेसियोमा मर्जर सम्झौता भएको हो। यी दुवै कम्पनी मर्जरमा जान लाग्नुको प्रमुख कारण पुँजीवृद्धि योजना नै हो।  बीमा समितिले जीवन बीमा कम्पनीहरुका लागि ५ अर्ब रुपैयाँ र...

एभरेष्ट इन्स्योरेन्सको सेयरमूल्य समायोजन,प्रतिकित्ता कति ?

काठमाण्डौ । एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले कम्पनीद्वारा आर्थिक वर्ष २०७७/७८ का लागि प्रस्तावित ६ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन गरेको हो। सेयरमूल्य समायोजन गर्दै नेप्सेले प्रतिकित्ता ५४४.३४ रुपैयाँ कायम गरेको छ। अघिल्लो कारोबार दिन कम्पनीको सेयरमूल्य...

एभरेष्ट इन्स्योरेन्सको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डौ । एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडको लाभांस सुरक्षित गर्ने आज(चैत ११ गते)अन्तिम दिन रहेको छ। कम्पनीले लाभांस वितरण तथा साधारण सभा प्रयोजनका लागि (चैत १२ गते)एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेकाले आजसम्म कायम सेयरधनीहरु मात्रै कम्पनीद्वारा प्रस्तावित लाभांस प्राप्त गर्न योग्य हुनेछन्।  कम्पनीले आर्थिक वर्ष...

16454172591200x120.gif

एभरेष्ट इन्स्योरेन्सद्वारा वार्षिक साधारण सभा आह्वान,बुक क्लोज कहिले ?

काठमाण्डौ । एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ। कम्पनीको चैत २४ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको २७ औँ वाार्षिक साधारण सभा डाकेको हो। बैठकले आगामी वैशाख २१ गते बुधबारका दिन काठमाण्डौ कमलपोखरीमा रहेको अग्रवाल भवनमा भिडियो कन्फ्रेन्समार्फत सभा आयोजन गर्ने निर्णय गरेको हो। सभामा गत आर्थिक...

एभरेष्ट इन्स्योरेन्सद्वारा लाभांस प्रस्ताव, बोनस कति ?

काठमाण्डौ । एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ। कम्पनीको फागुन १० गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांस वितरणको प्रस्ताव गरेको हो।  बैठकले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट ६ प्रतिशत बोनस सेयर र ०.३१५८ प्रतिशत नगद लाभांस गरी कुल ६.३१५८ प्रतिशत लाभांस वितरणको प्रस्ताव गरेको...

एभरेष्ट इन्स्योरेन्सद्वारा २७.७४ करोड बीमाशुल्क आर्जन,नाफा १९.२० प्रतिशतले घट्यो

काठमाण्डौ । एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०७७/७८ को दोस्रो त्रैमाससम्ममा २७ करोड ७४ लाख ६७ हजार रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो रकम अघिल्लो वर्षको सोही अवधिको तुलनामा ४३.०१ प्रतिशतले बढी हो। अघिल्लो वर्ष कम्पनीको खुद बीमाशुल्क आर्जन १९ करोड ४० हजार २६ हजार रुपैयाँ थियो।  समीक्षा अवधिमा कम्पनीले...

एभरेष्ट इन्स्योरेन्सद्वारा बीमा सर्भेयरको सूची दर्ता गर्न आह्वान

काठमाण्डौ । एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमा सर्भेयरको सूची दर्ता गर्न आह्वान गरेको छ । कम्पनीले एक सूचना जारी गर्दै कम्पनीबाट जारी बीमालेख अन्तर्गत परेका दाबीहरुको क्षती सर्वेक्षण अनुसन्धान तथा मूल्यांकन गर्नका लागि बीमा समितिबाट सर्भेयरको इजाजत प्राप्त इच्छुक व्यक्ति तथा संस्थालाई सूची दर्ताका लागि आह्वान गरेको हो...

एभरेष्ट इन्स्योरेन्समा रोजगारको अवसर

काठमाण्डौ । एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ ।  कम्पनीले केन्द्रिय कार्यालय, काठमाण्डौँ उपत्यका र उपत्यका बाहिरका शाखा कार्यलयहरुका लागि कर्मचारी माग गरेको हो । कम्पनीले जुनियर टेक्निकल असिस्टेन्ट, कृषि,पशुपालन र भेटेनरी अफिसर, कानुन प्रमुख र पुनर्बीमा अफिसर÷सिनियर अफिसर पदका लागि...

एभरेष्ट इन्स्योरेन्सको बीमाशुल्क आर्जन ८.२३%ले वृद्धि, मुनाफामा सामान्य बढ्यो

काठमाण्डौ । एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०७७/७८ को चौथो त्रैमाससम्म ४३ करोड ६१ लाख ७२ हजार रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो रकम अघिल्लो वर्षको सोही अवधिको तुलनामा ८.२३ प्रतिशतले बढी हो। अघिल्लो वर्ष कम्पनीको खुद बीमाशुल्क आर्जन ४० करोड ३० हजार १३ हजार रुपैयाँ थियो।  समीक्षा अवधिमा कम्पनीले लगानी कर्जा...

एभरेष्ट इन्स्योरेन्सको बोनस सेयर नेप्सेमा सूचीकृत

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडको बोनस सेयर सूचीकृत भएको छ । आज नेप्सेमा कम्पनीको ८ प्रतिशत बोनस सेयर अर्थात ८ लाख ७६ हजार ७४४ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।  एभरेष्ट इन्स्योरेन्सले आर्थिक वर्ष २०७६/७७ का लागि ८ प्रतिशत बोनस सेयर र ०.४२ प्रतिशत नगद लाभांस गरी कुल ८.४२ प्रतिशत लाभांस...

एभरेष्ट इन्स्योरेन्सको वार्षिक साधारण सभा सम्पन्न, लाभांस वितरणको प्रस्ताव पारित

काठमाण्डौ । एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा सम्पन्न भएको छ। कम्पनीको २६औँ वाार्षिक साधारण सभा आज कम्पनीको प्रधान कार्यालयमा भिडियो कन्फ्रेन्समार्फत सम्पन्न भएको हो।  सभामा गत आर्थिक वर्षका लागि कम्पनीद्वारा प्रस्तावित ८ प्रतिशत बोनस सेयर र ०.४२ प्रतिशत नगद लाभांस गरी कुल ८.४२ प्रतिशत लाभांस वितरणको...

एभरेष्ट इन्स्योरेन्सको वार्षिक साधारण सभा आज, यस्ता छन् मुख्य अजेन्डा

काठमाण्डौ । एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा आज(जेठ १० गते) आयोजना हुँदैछ। कम्पनीको वैशाख १९ गते बसेको सञ्चालक समितिको बैठकको निर्णय बमोजिम २६औँ वाार्षिक साधारण सभा आयोजन हुन लागेको हो। उक्त सभा हात्तिसारमा रहेको कम्पनीको प्रधान कार्यालयमा भिडियो कन्फ्रेन्समार्फत सभा आयोजन हुनेछ। सभामा गत आर्थिक वर्षका लागि...