एभरेष्ट इन्स्योरेन्समा रोजगारको अवसर

2021-10-03
एभरेष्ट इन्स्योरेन्समा रोजगारको अवसर

काठमाण्डौ । एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । 

कम्पनीले केन्द्रिय कार्यालय, काठमाण्डौँ उपत्यका र उपत्यका बाहिरका शाखा कार्यलयहरुका लागि कर्मचारी माग गरेको हो । कम्पनीले जुनियर टेक्निकल असिस्टेन्ट, कृषि,पशुपालन र भेटेनरी अफिसर, कानुन प्रमुख र पुनर्बीमा अफिसर÷सिनियर अफिसर पदका लागि कर्मचारी माग गरेको हो । 
इच्छुक आवेदकले आफ्नो सीभी र कभर लेटरका साथ १५ दिनभित्र आवेदन दिनुपर्नेछ ।   


Share this with your friends: