एलआईसी नेपालद्वारा व्यतित बीमालेखमा ब्याज छुटको व्यवस्था

2022-02-15
एलआईसी नेपालद्वारा व्यतित बीमालेखमा ब्याज छुटको व्यवस्था

काठमाण्डौ । लाइफ इन्स्योरेन्स कर्पोरेशन लिमिटेड(एलआईसी)ले व्यतित बीमालेख नविकरण(पुनर्जारण)मा ब्याज छुट(विलम्ब शुल्क)को व्यवस्था गरेको छ। कम्पनीले सबै व्यतित बीमालेखमा ब्याज छुटको व्यवस्था गरेको हो । 

कम्पनीले व्यतित भएका बीमालेख नविकरण गर्दा किस्ताको ब्याजमा ३५ प्रतिशत वा ५ हजार रुपैयाँ जुन कम हुन्छ त्यसमा छुट प्रदानको व्यवस्था गरेको छ। 

नविकरण अवधि फागुन १ गतेदेखि चैत ३० गतेसम्म अर्थात २ महिनाका लागि हुनेछ । 


Share this with your friends: