life insurance corporaration nepal ltd

एलआईसी नेपालको सेयर संरचना परिवर्तन

काठमाण्डौ । लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल(एलआईसी) लिमिटेडको सेयर संरचना परिवर्तन गरिएको छ । सेयर संरचना परिवर्तन गर्दै कम्पनीको २६ लाख ५३ हजार २ सय कित्ता बढी संस्थापक सेयर साधारण सेयरमा रुपान्तरण गरिएको छ।  कम्पनीका अब संस्थापक सेयरधनीको स्वामित्व ७० प्रतिशत र सर्वसाधारण सेयरधनीको स्वामित्व ३० प्रतिशत कायम भएको छ।  ...

एलआईसीको बोनस सेयर सेयरधनीहरुको हितग्राही खातामा जम्मा

काठमाण्डौ ।  लाइफ इन्स्योरेन्स कर्पोरेशन(नेपाल) लिमिटेडको बोनस सेयर सेयरधनीको हितग्राही खातामा जम्मा गरिएको छ। कम्पनीको गत फागुन ११ गते सम्पन्न १९ औँ वार्षिक साधारण सभाबाट पारित २० प्रतिशत बोनस सेयर वैशाख १५ गते बुक क्लोज हुँदाका बखत सेयर अभौतिकीकरण गराएका सेयरधनीको हितग्राही खातामा जम्मा गरिएको हो।  बुक क्लोज हुँदाका मितिपश्चात...

नेप्सेमा एलआईसीको ४४.२२ लाख कित्ता बोनस सेयर सूचीकृत

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा नेपाल लाइफ इन्स्योरेन्स कर्पोरेसन(एलआईसी)को २० प्रतिशत बोनस सेयर सूचीकृत भएको छ ।  आज नेप्सेमा कम्पनीको ४४ लाख २२ हजार कित्ता बोनस सेयर सूचीकृत भएको छ।  एलआईसीले आर्थिक वर्ष २०७६/७७ का लागि सेयरधनीहरुलाई २० प्रतिशत बोनस सेयर र ०.५२२६ प्रतिशत नगद लाभांस गरी कुल २१.०५२२६ प्रतिशत लाभांश वितरण...

1663308665norvic-gif.gif

एलआईसी नेपालद्वारा मृत्यु दाबी भुक्तानी

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेश (एलआइसी)नेपाललेमृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीको बर्दघाट शाखाले बर्दघाट –१६ नवलपरासी निबासी रवि कुमार थापाको परिवारलाई मृत्यु दाबी रकम हस्तान्तरण गरेको छ ।  उक्त दाबी रकम एक कार्यक्रमका बीच एलआइसी नेपालकी बर्दघाट शाखा प्रवन्धक दृश्या पुरीले रविकुमारका बुबा ताराबहादुर थापालाई रकम...

एलआईसी नेपालको १९ औँ वार्षिक साधारण सभा सम्पन्न

काठमाण्डौ । लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल लिमिटेड(एलआईसी नेपाल)को वार्षिक साधारण सभा सम्पन्न भएको छ। आज(फागुन ११ गते)कम्पनीको १९ औँ वार्षिक साधारण सभा नक्सालमा रहेको एलआईसी शिक्षालय हलमा बिहान १०ः१५ बजे भिडियो कन्फ्रेन्समार्फत सम्पन्न भएको हो । उक्त बैठकमा कम्पनीको सञ्चालक समितिद्वारा प्रस्तावित २० प्रतिशत बोनस सेयर र १.०५२६...

एलआईसी नेपालद्वारा व्यतित बीमालेखमा ब्याज छुटको व्यवस्था

काठमाण्डौ । लाइफ इन्स्योरेन्स कर्पोरेशन लिमिटेड(एलआईसी)ले व्यतित बीमालेख नविकरण(पुनर्जारण)मा ब्याज छुट(विलम्ब शुल्क)को व्यवस्था गरेको छ। कम्पनीले सबै व्यतित बीमालेखमा ब्याज छुटको व्यवस्था गरेको हो ।  कम्पनीले व्यतित भएका बीमालेख नविकरण गर्दा किस्ताको ब्याजमा ३५ प्रतिशत वा ५ हजार रुपैयाँ जुन कम हुन्छ त्यसमा छुट प्रदानको व्यवस्था...

16454172591200x120.gif

एलआईसी नेपालद्वारा ९.५८ अर्ब बीमाशुल्क आर्जन,नाफा ३३.५१ प्रतिशतले घट्यो

काठमाण्डौ । लाइफ इन्स्योरेन्स कर्पोरेशन(नेपाल) लिमिटेडले चालु आर्थिक वर्ष २०७८/७९ को दोस्रो त्रैमाससम्ममा ९ अर्ब ५८ करोड ६ लाख ४१ हजार ६०३ रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो रकम गत वर्षको सोहि अवधिको तुलनामा ०.१६ प्रतिशतले धेरै हो। गत आ.वको दोस्रो त्रैमाससम्ममा कम्पनीले ९ अर्ब ५६ करोड ५२ लाख ८१ हजार ७३४ रुपैयाँ खुद बीमाशुल्क आर्जन...

एलआईसीले देशका मुख्य सहरसहित ७६ स्थानमा जीवन बीमा अभिकर्ता आधाभुत तालिम सञ्चालन गर्ने

काठमाण्डौ । लाइफ इन्स्योरेन्स कपोरेशन लिमिटेड(एलआईसी नेपाल) ले जीवन बीमा अभिकर्ताको आधारभुत्त तालिम संचालन गर्ने भएको छ । कम्पनीले बीमकले संचालन गर्ने बीमा अभिकर्ता तालिम निर्देशिका बमोजिम बीमले २०७८ फागुन चैतमा तालिममा उल्लेख भए बमोजिम जीवन बीमा अभिकर्ता आधाभुत तालिम सञ्चालन गर्ने लागेको जनाएको छ ।  कम्पनीले देशका मुख्य सहरसहित...

एलआईसी नेपालले डाक्यो वार्षिक साधारण सभा, बुक क्लोज कहिले ?

काठमाण्डौ । लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल लिमिटेड(एलआईसी नेपाल)ले वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको माघ ११ गते बसेको सञ्चालक समितिको बैठकले १९ औँ वार्षिक साधारण सभा डाकेको हो ।  बैठकले आगामी फागुन १६ गते बुधबारका दिन नक्सालमा रहेको एलआईसी शिक्षालय हलमा बिहान १०ः१५ बजे भिडियो कन्फ्रेन्समार्फत सभा आयोजना गर्ने निर्णय गरेको हो...

एलआईसी नेपालले ल्यायो ‘बाल समृद्धि’ योजना, यस्ता छन् विशेषताहरु

काठमाण्डौ । लाइफ इन्स्योरेन्स कर्पोरेस (एलआईसी) नेपालले आजदेखि ‘बाल समृद्धि’ नामक बीमा योजना सुरु गरेको छ।  कम्पनीको पुतलीसडकस्थित मुख्य कार्यालयमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत लक्ष्मीप्रसाद दास, नायब प्रमुख कार्यकारी अधिकृत टी। वर्णवाल र सूचना प्रविधि प्रमुख सञ्जीव अग्रवालले आफ्ना कर्मचारीसँगै संयुक्त रुपमा यो योजनाको...

एलआईसी नेपालद्वारा लाभांस प्रस्ताव

काठमाण्डौ । लाइफ इन्स्योरेन्स कर्पोरेशन(नेपाल) लिमिटेड(एलआइसी)ले लाभांश प्रस्ताव गरेको छ। कम्पनीको पुस ८ बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६/७७ का लागि लाभांस वितरणको प्रस्ताव गरेको हो ।  बैठकले आर्थिक वर्ष २०७६/७७ सम्मको सञ्चित मुनाफाबाट हाल कायम रहेको चुक्तापूँजीको २० प्रतिशत बोनस सेयर र १.०५२६३१५६९ प्रतिशत नगल लाभांस गरी...

एलआईसी नेपाल २० औँ वर्षमा प्रवेश

काठमाण्डौ । लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल लिमिटेड(एलआईसी नेपाल) २० औँ वर्षमा प्रवेश गरेको छ । कम्पनीले सन् २००१ सेप्टेम्बर १ बाट नेपाली जीवन बीमा व्यवसायमा आफ्नो यात्राको थालनी गरेको थियो ।  कम्पनीले जीवन बीमा व्यवसाय गर्नका लागि बीमा समितिबाट सन् २००१ अगस्ट ७ मा अनुमति प्राप्त गरेको थियो । एलआईसी नेपाल कम्पनी ऐृन २०५३ बमोजिम सन्...

एलआईसी नेपालद्वारा ६८ लाख दाबी भुक्तानी

काठमाण्डौँ । एलआइसी नेपालले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीले काठमाण्डौ कुलेश्वरका ५२ वर्षीय स्वर्गिय राजेश मानन्धरको परिवारलाई ६८ लाख मृत्यु दाबी भुक्तानी गरेको हो ।  एलआइसी नेपालका प्रमुख कार्यकारी अधिकृत तथा निर्देशक लक्ष्मी प्रसाद दासले राजेश मानन्धरको मुत्यु पश्चात निजको हकवाला शोभा मानन्धरलाई उक्त रकम हस्तान्तरण...

लाइफ इन्स्योरेन्स कर्पोरेशनको बोनस सेयर हितग्राही खातामा जम्मा

काठमाण्डौ । लाइफ इन्स्योरेन्स कर्पोरेशन(नेपाल) लिमिटेडको बोनस सेयर सेयरधनीहरुको हितग्राही खातामा जम्मा गरिएको छ। कम्पनीकोे गत फागुन २५ गते सम्पन्न १८ औँ वार्षिक साधारण सभाबाट पारित १० प्रतिशत बोनस सेयर बुक क्लोज हुँदाका बखत अभौतिक रुपमा सेयर धारण गरेका सेयरधनीहरुको बोनस सेयर जेठ २६गते हितग्राही खातामा जम्मा गरिएको हो।  कम्पनीले...

नेप्सेमा एलआईसी नेपालको २० लाख कित्ता बढी बोनस सेयर सूचिकृत

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा लाइफ इन्स्योरेन्स कर्पोरेशन लिमिटेड(एलआईसी)नेपालको १० प्रतिशत बोनस सेयर सूचिकृत भएको छ। आज नेप्सेमा कम्पनीको २० लाख १० हजार कित्ता बोनस सेयर सूचिकृत भएको हो।  कम्पनीले आर्थिक वर्ष २०७५/७६ का लागि आफ्नो सेयरधनीहरुलाई १० प्रतिशत बोनस सेयर र ०.५२५३ प्रतिशत नगद लाभांस गरी कुल १०.५२६३ प्रतिशत...