एलआईसी नेपालद्वारा मृत्यु दाबी भुक्तानी

2022-02-24
एलआईसी नेपालद्वारा मृत्यु दाबी भुक्तानी

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेश (एलआइसी)नेपाललेमृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीको बर्दघाट शाखाले बर्दघाट –१६ नवलपरासी निबासी रवि कुमार थापाको परिवारलाई मृत्यु दाबी रकम हस्तान्तरण गरेको छ । 

उक्त दाबी रकम एक कार्यक्रमका बीच एलआइसी नेपालकी बर्दघाट शाखा प्रवन्धक दृश्या पुरीले रविकुमारका बुबा ताराबहादुर थापालाई रकम हस्तान्तरण गरेकी हुन् ।

रविकुमारले एलआईसी नेपालमा ५ वर्षअघि १५ लाख रुपैयाँको बीमा गरेका थिए । 


Share this with your friends: