ग्लोबल आइएमई लघुवित्तको अध्यक्षमा बुद्धि अकेला चयन

2021-12-22
ग्लोबल आइएमई लघुवित्तको अध्यक्षमा बुद्धि अकेला चयन

काठमाण्डौ । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडको अध्यक्षमा बुद्धि अकेला चयन भएका छन् । उनी संस्थाको पुस ६ गते बसेको सञ्चालक समितिको निर्णयअनुसार अध्यक्षमा चयन भएका हुन् । 

बुद्धि अकेला संस्थाको प्रवद्र्धक ग्लोबल आइएमई बैंकबाट संस्थाको सञ्चालक प्रतिनिधि हुन् ।  


Share this with your friends: