नेप्सेमा एलआईसी नेपालको २० लाख कित्ता बढी बोनस सेयर सूचिकृत

2021-06-08
नेप्सेमा एलआईसी नेपालको २० लाख कित्ता बढी बोनस सेयर सूचिकृत

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा लाइफ इन्स्योरेन्स कर्पोरेशन लिमिटेड(एलआईसी)नेपालको १० प्रतिशत बोनस सेयर सूचिकृत भएको छ। आज नेप्सेमा कम्पनीको २० लाख १० हजार कित्ता बोनस सेयर सूचिकृत भएको हो। 

कम्पनीले आर्थिक वर्ष २०७५/७६ का लागि आफ्नो सेयरधनीहरुलाई १० प्रतिशत बोनस सेयर र ०.५२५३ प्रतिशत नगद लाभांस गरी कुल १०.५२६३ प्रतिशत लाभांस वितरण गरेको थियो। 

 


Share this with your friends: