प्राइम लाइफको स्वतन्त्र सञ्चालकमा थापा नियुक्त

2021-11-19
प्राइम लाइफको स्वतन्त्र सञ्चालकमा थापा नियुक्त

काठमाण्डौ । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सञ्चालकमा रेशम थापा नियुक्त भएका छन् । कम्पनीको मंसिर २ गते बसेको सञ्चालक समितिको बैठकले थापालाई कम्पनीको सञ्चालक समितिको स्वतन्त्र सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो । 

उनलाई मंसिर ३ गतेदेखि लागू हुने गरी सञ्चालकमा नियुक्त गरिएको हो । 


Share this with your friends: