प्राइम लाइफ इन्स्योरेन्सको सञ्चालकमा केसी नियुक्त

2021-11-19
प्राइम लाइफ इन्स्योरेन्सको सञ्चालकमा केसी नियुक्त

काठमाण्डौ । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सञ्चालकमा प्रमिला केसी नियुक्त भएकिछन् । कम्पनीको मंसिर २ गते बसेको सञ्चालक समितिको बैठकले केसीलाई सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो । 

केसी संस्थापक सेयरधनीका तर्फबाट मंसिर ३ गतेदेखि लागूहुने गरी सञ्चालकमा नियुक्त भएकि हुन् । 


Share this with your friends: