प्राइम लाइफ इन्स्योरेन्सका संस्थापक सञ्चालकद्वारा राजिनामा

2020-10-07
प्राइम लाइफ इन्स्योरेन्सका संस्थापक सञ्चालकद्वारा राजिनामा

काठमाण्डौ । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका संस्थापक सञ्चालकले राजिनामा दिएका छन्। 

संस्थापक समूहतर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गरेका सञ्चालक विकास धारेवालेले सञ्चालक पदबाट हिजो दिएको राजिनामा असोज २० गते सम्पन्न सञ्चालक समितिको बैठकबाट स्विकृत भएको हो। 

 


Share this with your friends: