काठमाण्डौ । मञ्जुश्री फाइनान्स लिमिटेडको कम्पनी सचिवमा विकास राज शाक्य नियुक्त भएका छन् । कम्पनीको वैशाख २२ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयअनुसार शाक्यलाई कम्पनी सचिवमा नियुक्त गरिएको हो ।
शाक्यलाई सोहिदिनदेखि लागुहुने गरी कम्पनी सचिवमा नियुक्त गरिएको हो ।