मानुषी लघुवित्तमा दुई जना सञ्चालक नियुक्त

2022-01-14
मानुषी लघुवित्तमा दुई जना सञ्चालक नियुक्त

काठमाण्डौ । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडमा दुई जना सञ्चालक नियुक्त भएका छन् । संस्थाको पुस २९ गते सम्पन्न तेस्रो वार्षिक साधारण सभाबाट पदम प्रसाद घिमिेरे र विनोद बजगाई निर्वारोध निर्वाचित भएका हुन् ।

दुवै जना सर्वसाधारण सेयरधनीका तर्फबाट सञ्चालकमा नियुक्त भएका हुन् । 


Share this with your friends: