यूनियन लाइफद्वारा रु.१३ लाख मृत्यु दाबी भुक्तानी

2021-08-29
यूनियन लाइफद्वारा रु.१३ लाख मृत्यु दाबी भुक्तानी

काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीको १३ लाख रुपैयाँ बढी मृत्यु दाबी भुक्तानी गरेको हो । 

कम्पनीले मृतक बीमित नवराज शंकरको परिवारलाई १३ लाख ७८ हजार ६६८ रुपैयाँ दाबी भुक्तानी गरेको हो । उक्त रकम निजकी पत्नी बिजु लकान्द्रीलाई प्रदान गरिएको हो । इलाम नगरपालिकामा आयोजित एक कार्यक्रममा नगर प्रमुख महेश बस्नेत तथा प्रमुख प्रशासकिय अधिकृत काली प्रसाद भूजेलले दाबी भुक्तानीबापतको रकम प्रदान गरेका हुन् । 

 


Share this with your friends: