यूनियन लाइफ इन्स्योरेन्सद्वारा व्यतित बीमालेख नविकरण गर्दा १००% ब्याज छुटको व्यवस्था

2021-12-27
यूनियन लाइफ इन्स्योरेन्सद्वारा व्यतित बीमालेख नविकरण गर्दा १००% ब्याज छुटको व्यवस्था

काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले व्यतित बीमालेख पूनजार्गरण नविकरण गर्दा ब्याज छुट दिने घोषणा गरेको छ ।

कम्पनीले कम्पनीबाट जारी भएका बीमालेखहरु नियमित रुपमा नविकरण बीमाशुल्क भुक्तानी नगरी पुरा दुई वर्षदेखि व्यतित भएका बीमालेखहरु नविकरण गराँउदा लाग्ने बिलम्ब शुल्कमा पुस १२ गतेदेखि माघ २९ गतेसम्म शत् प्रतिशत छुट प्रदान गरिएको कम्पनीले जनाएको छ ।

यसका साथै पुनर्जागरण भएका बीमालेखहरु अन्तर्गत जोखिम वहन हुने कम्पनीबाट प्रदान गरिने बोनस समेत प्राप्त हुने कम्पनीले जनाएको छ । 


Share this with your friends: