यूनियन लाइफ इन्स्योरेन्सका सीईओ मनोज कुमार लाल कर्णको कार्यकाल थप

2021-06-15
यूनियन लाइफ इन्स्योरेन्सका सीईओ मनोज कुमार लाल कर्णको कार्यकाल थप

काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत(सीईओ) मनोज कुमार लाल कर्णको कार्यकाल थप गरिएको छ । कर्णको कार्यकाल यहि असार मसान्तबाट सकिन लागेकामा कम्पनीको सञ्चालक समितिको बैठकले साउन एक गतेदेखि लागु हुने गरि कार्यकाल थप गर्ने निर्णय गरेको हो ।

यससँगै उनी अब आगामी ४ वषसम्मका लागि कम्पनीको सीईओमा रहने छन् ।  


Share this with your friends: