रिलायबल नेपाल लाइफद्वारा रु.१४ लाख मृत्यु दाबी भुक्तानी

2021-08-04
रिलायबल नेपाल लाइफद्वारा रु.१४ लाख मृत्यु दाबी भुक्तानी

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु दाबी भुक्तानी गरेको छ ।

कम्पनीले मृतक बीमित विष्णु कुमार श्रेष्ठको परिवारलाई १४ लाख रुपैयाँ दाबी भुक्तनी गरेको हो । श्रेष्ठले बैदेशिक रोजगारीको क्रममा ज्यान गुमाएका थिए । 

 


Share this with your friends: