लाइफ इन्स्योरेन्स कर्पोरेशनले डाक्यो वार्षिक साधारण सभा

2021-02-03
लाइफ इन्स्योरेन्स कर्पोरेशनले डाक्यो वार्षिक साधारण सभा

काठमाण्डौ । लाइफ इन्स्योरेन्स कर्पोरेशन(नेपाल) लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। कम्पनीको माघ २० गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको १८ औँ वार्षिक साधारण सभा डाकेको हो। बैठकले आउँदो फागुन २५ गते काठमाण्डौमा कम्पनीको वार्षिक साधारण सभा गर्ने निर्णय गरेको छ। 

उक्त बैठकमा आ.व २०७५/७६ का लागि प्रस्ताव गरिएको १० प्रतिशत बोनस सेयर र ०.५२३३ नगद लाभांस गरी कुल १०.५२३३ प्रतिशत लाभांस वितरणको प्रस्ताव पारित गरिनेछ।     

 


Share this with your friends: