लुम्बिनी जनरल इन्स्योरेन्सको बीमा क्षति मूल्यांकनकर्ता तालिम सम्पन्न

2021-12-22
लुम्बिनी जनरल इन्स्योरेन्सको बीमा क्षति मूल्यांकनकर्ता तालिम सम्पन्न

काठमाण्डौ । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमा क्षति मूल्यांकनकर्तासम्बन्धी तालिम सम्पन्न गरेको छ।

कम्पनीले यही पुस ३ गतेदेखि ५ गतेसम्म उदयपुरको गाईघाटमा उक्त तालिम सञ्चालन गरेको हो। तालिममा १० जना प्रशिक्षार्थीको सहभागिता थियो।

तालिममा कम्पनीका सहायक महाप्रबन्धक नवराज तिमिल्सेना र बीमा समितिकी सहायक निर्देशक सुनिता थापाले प्रशिक्षण दिएका थिए।


Share this with your friends: