lumbini general insurance company ltd

लुम्बिनी जनरल इन्स्योरेन्सको संस्थापक सेयर जेठ १३ गतेदेखि लिलामीमा राखिने

काठमाण्डौ । कमाुरी बैंक लिमिटेडको स्वामित्वमा रहेको लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिडले संस्थापक सेयर लिलामीमा राखिने भएको छ । बैंकको स्वामित्वमा रहेको कम्पनीको १ लाख २२ हजार २८७ कित्ता संस्थापक सेयर आगामी जेठ १३ गतेदेखि लिलामीमा राखिने भएको हो ।  कम्पनीले सेयरको न्यूनतम मूल्य प्रतिकित्ता २०० रुपैयाँ निर्धारण गरेको छ । यो...

लुम्बिनी जनरल इन्स्योरेन्सको प्रायोजनमा गल्फ प्रतियोगिता सम्पन्न

काठमाण्डौ । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको प्रायोजनमा यही चैत ११ र १२ गते त्रिभुवन विमानस्थल परिसरमा रहेको रोयल नेपाल गल्फ कोर्समा दुईदिने ओपन गल्फ टुर्नामेन्ट–२०२२ सम्पन्न भएको छ।  प्रतियोगितामा १०० जना खेलाडरु सहभागी भएका थिए। सहभागी विजेता खेलाडीहरुलाई विभिन्न १६ वटा विधामा पुरस्कार तथा पदकहरु वितरण गरिएको थि...

लुम्बिनी जनरल इन्स्योरेन्सको लिलामी सेयरमा आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिडको लिलामी सेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले गत फागुन १५ गतेदेखि १ लाख २२ हजार २८९ कित्ता संस्थापक सेयर लिलामीमा राखेको थियो ।  कम्पनीले सेयरको न्यूनतम मूल्य प्रतिकित्ता २५० रुपैयाँ निर्धारण गरेको छ । यो सेयर खरिदका लागि हाल कायम रहेका कम्पनीका संस्थापक सेयरधनीहरु...

1663308665norvic-gif.gif

लुम्बिनी जनरल इन्स्योरेन्सद्वारा संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिडले संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले आज(फागुन १५ गते)देखि १ लाख २२ हजार २८९ कित्ता संस्थापक सेयर लिलामीमा राखेको हो ।  कम्पनीले सेयरको न्यूनतम मूल्य प्रतिकित्ता २५० रुपैयाँ निर्धारण गरेको छ । यो सेयर खरिदका लागि हाल कायम रहेका कम्पनीका संस्थापक सेयरधनीहरु तथा बीमा समितिको...

लुम्बिनी जनरल इन्स्योरेन्सद्वारा लाभांस प्रस्ताव

काठमाण्डौ । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ। कम्पनीको माघ २६ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांस वितरण गरेका हो।  बैठकले गत आर्थिक वर्ष २०७७/७८ सम्मको मुनाफाबाट ९.५२३८१ प्रतिशत बोनस सेयर र ०.४७६१९ प्रतिशत नगद लाभांस गरी कुल १० प्रतिशत लाभांस वितरणको प्रस्ताव गरेको...

लुम्बिनी जनरल इन्स्योरेन्सको ‘कृषि बीमा क्षति मूल्यांकनकर्ताको तालिम’ सम्पन्न

काठमाण्डौ। लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले संखुवासभाको खाँदबारीमा तीनदिने ‘कृषि बीमा क्षति मूल्यांकनकर्ताको तालिम’ सम्पन्न गरेको छ। तालिममा २६ जना प्रशिक्षार्थीको सहभागिता थियो। बीमा समितिका उपनिर्देशक निर्मल अधिकारी र कम्पनीका सहायक महाप्रबन्धक नवराज तिमिल्सेनाले सहभागीहरुलाई तालिम प्रदान गरेका थि...

16454172591200x120.gif

लुम्बिनी विकास बैंकको वार्षिक साधारण सभा सम्पन्न, लाभांसको प्रस्ताव पारित

काठमाण्डौ । लुम्बिनी विकास बैंक लिमिटेडको वार्षिक साधारण सभा सम्पन्न भएको छ । बैंकको आज(पुस ९ गते) सम्पन्न १४ औँ वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७७र७८ को लाभांश पारित गरेको छ। सभाले ०.६८२४ प्रतिशत नगद लाभांश (कर प्रयोजन) र १३ प्रतिशत बोनस सेयरसहित कुल १३.६८४२ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव पारित गरेको हो। यस्तै सभाले आर्थिक वर्ष...

लुम्बिनी जनरल इन्स्योरेन्सको बीमा क्षति मूल्यांकनकर्ता तालिम सम्पन्न

काठमाण्डौ । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमा क्षति मूल्यांकनकर्तासम्बन्धी तालिम सम्पन्न गरेको छ। कम्पनीले यही पुस ३ गतेदेखि ५ गतेसम्म उदयपुरको गाईघाटमा उक्त तालिम सञ्चालन गरेको हो। तालिममा १० जना प्रशिक्षार्थीको सहभागिता थियो। तालिममा कम्पनीका सहायक महाप्रबन्धक नवराज तिमिल्सेना र बीमा समितिकी सहायक निर्देशक...

लुम्बिनी जनरल इन्स्योरेन्सद्वारा संस्थापक सेयर लिलामीमा

काठमाण्डौ । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको संस्थापक समूहतर्फको सेयर लिलामीमा राखिएको छ । कम्पनीको संस्थापक समूहतर्फको १ लाख १६ हजार ४६४ कित्ता सेयर आज(मैसिर ६ गते)देखि लिलामीमा राखिएको हो ।   यो सेयर खरिदका लागि इच्छुक विद्यमान संस्थापकहरुले सूचना प्रकातिश भएको ३५ दिनभित्र बोलपत्र अवेदन पेश गर्नुपर्नेछ । सेयर...

लुम्बिनी जनरल इन्स्योरेन्सको १.२२ लाख कित्ता सेयर लिलामीमा राखिने

काठमाण्डौ । सनराइन बैंक लिमिटेडको स्वामित्वमा रहेको लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको संस्थापक सेयर लिलामीमा राखिने भएको छ । बैंकको स्वामित्वमा रहेको कम्पनीको १ लाख २२ हजार २८९ कित्ता संस्थापक सेयर आगामी भदौ १८ गतेदेखि लिलामीमा राखिन लागिएको हो ।  उक्त लिलामी सेयर खरिदका लागि इच्छुक विद्यमान संस्थापकहरु वा योग्य जो कोहि...

लुम्बिनी जनरल इन्स्योरेन्सले अभिकर्ता तालिम सञ्चालन गर्ने

काठमाण्डौ । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले अभिकर्ता तालिम सञ्चालन गर्ने भएको छ । कम्पनीले अभिकर्ता भई काम गर्न इच्छुकहरुका लागि आगामी भदौ १८ गतेदेखि २० गतेसम्म तालिम सञ्चालन गर्न लागेको हो ।  यो तालिम लिन न्यूनतम योग्यता एसएलसी पास वा सो सरह परीक्षा उत्तिण गरेको हुनुपर्नेछ ।  तालिम लिन इच्छुक काठमाण्डौ उपत...

लुम्बिनी जनरल इन्स्योरेन्सको स्वतन्त्र सञ्चालकमा मानन्धर नियुक्त

काठमाण्डौ । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको स्वतन्त्र सञ्चालकमा निर्मला देवी मानन्धर नियुक्त भएकि छन् ।  कम्पनीको भदौ ४ गते बसेको सञ्चालक समितिको बैठकले मानन्धरलाई सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो । उनलाई आगामी ४ वर्षका लागि सञ्चालकमा नियुक्त गरिएको हो ।  ...

लुम्बिनी जनरल इन्स्योरेन्सद्वारा मार्केटिङ सम्बन्धी तालिम सम्पन्न

काठमाण्डौ । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले मार्केटिङ सम्बन्धी तालिम तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीको प्रदेश न.१ मा मार्केटिङ सम्बन्धी तालिम तथा अन्तरक्रिया सम्पन्न भएको छ । उक्त तालिम कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले प्रदान गरेका हुन् । तालिममा प्रशासन प्रमुख किरण मुढभरी र...

लुम्बिनी जनरल इन्स्योरेन्सको बोनस सेयर नेप्सेमा सूचीकृत

काठमाण्डौ । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको बोनस सेयर नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा सूचीकृत भएको छ । आज(भदौ २ गते)कम्पनीको ५ प्रतिशत बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।  नेप्सेमा कम्पनीको ५ प्रतिशतले हुन आउने ५ लाख ७० हजार ९ सय कित्ता बोनस सेयर सूचीकृत भएको हो ।  लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७६/७७...

लुम्बिनी जनरल इन्स्योरेन्सको संस्थागत समूहतर्फको सेयर लिलामीमा राखिने

काठमाण्डौ । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको संस्थागत समूहतर्फको सेयर लिलामीमा राखिने भएको छ । कम्पनीको संस्थागत समूहतर्फको १ लाख १६ हजार ४६४ कित्ता सेयर लिलामीमा राख्न लागिएको हो ।   यो सेयर खरिदका लागि इच्छुक विद्यमान संस्थापकहरुले सूचना प्रकातिश भएको ३५ दिनभित्र बोलपत्र अवेदन पेश गर्नुपर्नेछ । सेयर खरिदका लागि...