लुम्बिनी जनरल इन्स्योरेन्सको बोनस सेयर नेप्सेमा सूचीकृत

2020-11-11
लुम्बिनी जनरल इन्स्योरेन्सको बोनस सेयर नेप्सेमा सूचीकृत

काठमाण्डौ । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ । कम्पनीको ८.१२५ प्रतिशतले हुन आउने ८ लाख ५८ हजार कित्ता बोनस सेयर आज नेप्सेमा सूचीकृत भएको हो ।  

 


Share this with your friends: