शिखर इन्स्योरेन्सको १५ लाख कित्ता बढी संस्थापक सेयर साधारण सेयरमा रुपान्तरण

2021-06-16
शिखर इन्स्योरेन्सको १५ लाख कित्ता बढी संस्थापक सेयर साधारण सेयरमा रुपान्तरण

काठमाण्डौ । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको १५ लाख बढी संस्थापक सेयर साधारण सेयरमा रुपान्तरण गरिएको छ। कम्पनीको १५ लाख ८२ हजार ६७१ कित्ता संस्थापक सेयर साधारण सेयरमा रुपान्तरण भएको हो। 

रुपान्तरणपश्चात कम्पनीमा संस्थापक सेयरधनीको स्वामित्व ५१ प्रतिशत र सर्वसाधारण सेयरधनीको स्वामित्व ४९ प्रतिशत कायम भएको छ। 


Share this with your friends: