shikhar insurance company limited

शिखर इन्स्योरेन्सको हकप्रद सेयर सेयरधनीहरुको हितग्राही खातामा जम्मा

काठमाण्डौ । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले ३० प्रतिशत हकप्रद सेयर लगानीकर्ताको हितग्राही खातामा जम्मा गरेको छ । कम्पनीले वि.स २०७८ माघ २० गतेसम्म कायम साविकका सेयरधनीहरुका लागि १०ः३ अनुपातमा जारी गरिएको हकप्रद सेयरधनीहरुको हितग्राही खातामा जम्मा गरेको हो । कम्पनीले गत २०७८ माघ २० गतेसम्म अभौतिकीकरण गराएका सेयरधनीहरुको हकप्रद...

शिखर इन्स्योरेन्सको ३०% हकप्रद सेयर नेप्सेमा सूचीकृत

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा शिखर इन्स्योरेन्स कम्पनीको ३० प्रतिशत हकप्रद सेयर सूचीकृत भएको छ । आज नेप्सेमा कम्पनीको ५२ लाख ७५ हजार ५७२ कित्ता सेयर सूचीकृत भएको हो ।  कम्पनीले गत चैत १ गतेदेखि २१ गतेसम्म विद्यमान चुक्तापूँजी १ अर्ब ७५ करोड ८५ लाख २४ हजार रुपैयाँको १ः०.३ अनुपातमा प्रति सेयर रु.१०० अंकित दरका ५२ लाख ७५ हजार...

शिखर इन्स्योरेन्सको लिलामी सेयरमा आवेदन दिने समयावधि थप

काठमाण्डौ । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको लिलामी सेयरमा आवेदन दिने समयावधि थप गरिएको छ । सर्वसाधारण समूहतर्फको अवितरित हकप्रद सेयर लिलामीमा राखेको छ । कम्पनीले गत चैत १ गतेदेखि २१ गतेसम्म बिक्री खुला गरी आवेदन माग गरिएकोमा आवेदन नपरेको सर्वसाधारण समूहतर्फ ७७ हजार ७२०।८८ कित्ता सेयर गत वैशाख १९ गतेदेखि लिलामीमा राखेको छ । अब यो...

1663308665norvic-gif.gif

शिखर इन्स्योरेन्सको अवितरित हकप्रद सेयर लिलामीमा

काठमाण्डौ । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले सर्वसाधारण समूहतर्फको अवितरित हकप्रद सेयर लिलामीमा राखेको छ । कम्पनीले गत चैत १ गतेदेखि २१ गतेसम्म बिक्री खुला गरी आवेदन माग गरिएकोमा आवेदन नपरेको सर्वसाधारण समूहतर्फ ७७ हजार ७२०.८८ कित्ता सेयर आज वैशाख १९ गतेदेखि लिलामीमा राखेको हो ।  यो सेयर खरिदका लागि इच्छुक योग्य जो कोहि ...

शिखर इन्स्योरेन्सले वैशाख १९ गतेदेखि अवितरित हकप्रद सेयर लिलामीमा राख्ने

काठमाण्डौ । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले सर्वसाधारण समूहतर्फको अवितरित हकप्रद सेयर लिलामीमा राख्ने भएको छ । कम्पनीले गत चैत १ गतेदेखि २१ गतेसम्म बिक्री खुला गरी आवेदन माग गरिएकोमा आवेदन नपरेको सर्वसाधारण समूहतर्फ ७७ हजार ७२०.८८ कित्ता सेयर आगामी वैशाख १९ गतेदेखि लिलामीमा राख्न लागेको हो ।  यो सेयर खरिदका लागि इच्छुक योग्य जो...

शिखर इन्स्योरेन्सको हकप्रद सेयर बाँडफाँड

काठमाण्डौ । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडद्वारा निष्कासित हकप्रद सेयर बाँडफाँड गरिएको छ। कम्पनीद्वारा निष्कासन गरिएको हकप्रद सेयर वैशाख ५ गते बाँडफाँड गरिएको हो ।  कम्पनीले गत चैत १ गतेदेखि २१ गतेसम्म प्रति सेयर रु.१०० अंकित दरका ५२ लाख ७५ हजार ५७२ कित्ता हकप्रद सेयर  निष्कासन गरेको थियो । कुल निष्कासनमध्ये रितपूर्वक आवेदन...

16454172591200x120.gif

शिखर इन्स्योरेन्सको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको हकप्रदमा आवेदन दिने आज(चैत २१ गते)अन्तिम दिन रहेको छ । कम्पनीले गत चैत १ गतेदेखि विद्यमान चुक्तापूँजी १ अर्ब ७५ करोड ८५ लाख २४ हजार रुपैयाँको १ः०.३ अनुपातमा प्रति सेयर रु.१०० अंकित दरका ५२ लाख ७५ हजार ५७२ कित्ता हकप्रद सेयर निष्कासन गरेको छ । हकप्रद निष्कासनका लागि कम्पनीले गत माघ २१ गते एक...

शिखर इन्स्योरेन्सको हकप्रद निष्कासन आजदेखि,कहिलेसम्म कायम सेयरधनीहरुले भर्न पाउँछन आवेदन ?

काठमाण्डौ । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले आज(चैत १ गते)देखि हकप्रद सेयर निष्कासन गरेको छ । कम्पनीले विद्यमान चुक्तापूँजी १ अर्ब ७५ करोड ८५ लाख २४ हजार रुपैयाँको १ः०.३ अनुपातमा प्रति सेयर रु.१०० अंकित दरका ५२ लाख ७५ हजार ५७२ कित्ता हकप्रद सेयर निष्कासन गरेको हो । हकप्रद निष्कासनका लागि कम्पनीले गत माघ २१ गते एक दिनका लागि बुक क्लोज...

शिखर इन्स्योरेन्सले चैत १ गतेदेखि हकप्रद निष्कासन गर्ने

काठमाण्डौ । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले आगामी चैत १ गतेदेखि हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले विद्यमान चुक्तापूँजी १ अर्ब ७५ करोड ८५ लाख २४ हजार रुपैयाँको १ः०.३ अनुपातमा प्रति सेयर रु.१०० अंकित दरका ५२ लाख ७५ हजार ५७२ कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो । हकप्रद निष्कासनका लागि कम्पनीले गत माघ २१ गते एक दिनका...

शिखर इन्स्योरेन्सको बीमाशुल्क आर्जन र मुनाफामा सामान्य वृद्धि,अन्य सूचकको अवस्था कस्तो ?

काठमाण्डौ । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ७६ करोड २२ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो रकम अघिल्लो वर्षको सोही अवधिको तुलनामा २.३८ प्रतिशतले बढी हो। अघिल्लो वर्षको दोस्रो त्रैमाससम्ममा कम्पनीको खुद बीमाशुल्क आर्जन ७४ करोड ४५ लाख रुपैयाँ थियो।  समीक्षा अवधिमा कम्पनीले लगानी...

शिखर इन्स्योरेन्सको सेयरमूल्य समायोजन,प्रतिकित्ता कति ?

काठमाण्डौ । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले कम्पनीद्वारा निष्कासन गर्न लागिएको ३० प्रतिशत हकप्रद सेयरका लागि सेयरमूल्य समायोजन गरेको हो। सेयरमूल्य समायोजन गर्दै नेप्सेले प्रतिकित्ता १५५०.७७ रुपैयाँ कायम गरेको छ। अघिल्लो कारोबार दिन कम्पनीको सेयरमूल्य प्रतिकित्ता...

शिखर इन्स्योरेन्सको हकप्रद सेयरका लागि योग्य हुने आज अन्तिम दिन

काठमाण्डौ । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको हकप्रद सुरक्षित गर्ने आज.(माघ २० गत)अन्तिम दिन रहेको छ । कम्पनीले हकप्रद निष्कासनका लागि भोलि माघ २१ गते बुक क्लोज मिति तोकेकाले आजसम्म कायम सेयरधनीहरुमात्रै कम्पनीद्वारा जारी गरिने हकप्रदका लागि योग्य हुनेछन् ।   कम्पनीले १०ः३ अनुपातमा ५२ लाख ७५ हजार ५७२ कित्ता हकप्रद सेयर निष्कासन...

शिखर इन्स्योरेन्सको हकप्रदका लागि योग्य हुने भोलि अन्तिम अवसर

काठमाण्डौ । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको हकप्रद सुरक्षित गर्ने भोलि(माघ २० गत)अन्तिम दिन रहेको छ । कम्पनीले हकप्रद निष्कासनका लागि माघ २१ गते बुक क्लोज मिति तोकेकाले भोलिसम्म कायम सेयरधनीहरुमात्रै कम्पनीद्वारा जारी गरिने हकप्रदका लागि योग्य हुनेछन् ।  कम्पनीले हकप्रद निष्कासनका लागि आगामी माघ २१ गते एक दिनका लागि सेयरधनी...

हकप्रद निष्कासनका लागि शिखर इन्स्योरेन्सद्वारा बुक क्लोजको मिति तय

काठमाण्डौ । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले हकप्रद निष्कासनका लागि बुक क्लोज मिति तय गरेको छ । कम्पनीले हकप्रद निष्कासनका लागि आगामी माघ २१ गते एक दिनका लागि सेयरधनी दर्ता पुस्तिका(बुक कलोज)गर्ने निर्णय गरेको हो ।  यसर्थ माघ २० गतेसम्म कायम सेयरधनीहरुमात्रै कम्पनीद्वारा जारी गरिने हकप्रदका लागि योग्य हुनेछन् । कम्पनीले १०ः३...

शिखर इन्स्योरेन्सद्वारा हकप्रद सेयरबापतको रकम जम्मा गर्न आह्वान

काठमाण्डौ । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले हकप्रद सेयरबापतको रकम जम्मा गर्न आग्रह गरेको छ । कम्पनीले एक सूचना जारी गर्दै कम्पनीका सञ्चालक लगायत आधारभूत सेयरधनीहरुलाई हकप्रद सेयरबापतको रकम जम्मा गर्न आह्वान गरेको हो ।  कम्पनीले धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिका २०७४,को निर्देशन न.१२ बमोजिम सञ्चालक लगायतका आधारभूत...