श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको सीईओमा पुनः न्यौपाने नियुक्त

2021-12-01
श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको सीईओमा पुनः न्यौपाने नियुक्त

काठमाण्डौ । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा पुनःलिलामणी न्यौपाने भएका छन् । कम्पनीको मंसिर १४ गते बसेको सञ्चालक समितिको बैठकले न्यौपानेलाई पुनःनियुक्त गर्ने निर्णय गरेको हो । 

उनलाई मंसिर २३ गतेदेखि लागूहुने गरी आगामी चार वर्षका लागि सीईओमा नियुक्त गरिएको हो । 


Share this with your friends: