सन नेपाल लाइफद्वारा मृत्यु दाबी भुक्तानी

2022-01-31
सन नेपाल लाइफद्वारा मृत्यु दाबी भुक्तानी

काठमाण्डौ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीको गुल्मी शाखाले गुल्मी जिल्ला रेसुङ्गा नगरपालिका वार्ड नं.१४ निवासी लोक बहादुर विककी श्रीमती सावित्रा विकलाई १ लाख रुपैयाँ मृत्यु दाबी भुक्तानी गरेको हो । 

मृतक लोक बहादुरले २ वर्षअघि सन नेपाल लाइफ गुल्मी शाखाबाट एक लाख विमांक रकमको नवीन आजीवन बीमा पोलिसी खरिद गरेका थिए ।  


Share this with your friends: