sun nepal life insurance

सन नेपाल लाइफले आर्जन गर्यो २.१ अर्ब बीमाशुल्क,मुनाफामा ५०.२५%को उछाल

काठमाण्डौ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०७८/७९ को तेस्रो त्रैमाससम्ममा २ अर्ब १ करोड ९५ लाख ६ हजार रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो रकम गत वर्षको सोहि अवधिको तुलनामा ४०.१४ प्रतिशतले धेरै हो। गत आ.वको तेस्रो त्रैमाससम्ममा कम्पनीले १ अर्ब ४४ करोड १० लाख ८७ हजार रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको...

सन नेपाल लाइफद्वारा मृत्यु दाबी भुक्तानी

काठमाण्डौ । सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीको बिरगंज शाखा अन्तर्गतको उप शाखा कलैयाले ४ लाख ६५ हजार रुपैयाँ मृत्यु दाबी भुक्तानी गरेको हो । कम्पनीले बारा जिल्लास्थित कलैया १० टोल निलकण्ठवा निवासी मृतक बीमित अशोक पासवानको परिवारलाई शोक सभा आयोजना गरी उक्त रकमबराबरको चेक हस्तान्तरण...

सन नेपाल लाइफद्वारा मृत्यु दाबी भुक्तानी

काठमाण्डौ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीको गुल्मी शाखाले गुल्मी जिल्ला रेसुङ्गा नगरपालिका वार्ड नं.१४ निवासी लोक बहादुर विककी श्रीमती सावित्रा विकलाई १ लाख रुपैयाँ मृत्यु दाबी भुक्तानी गरेको हो ।  मृतक लोक बहादुरले २ वर्षअघि सन नेपाल लाइफ गुल्मी शाखाबाट एक लाख विमांक रकमको नवीन...

1663308665norvic-gif.gif

सन नेपाल लाइफद्वारा नयाँ बोनसदर कायम, अधिकतम ७५ रुपैयाँसम्म प्रदान गरिने

काठमाण्डौ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७६/७७ का लागि बीमितलाई प्रदान गरिने बोनस दर घोषणा गरेको छ । कम्पनीले यस अवधिका लागि बीमितलाई प्रतिवर्ष प्रति हजारमा न्यूूनतम १८ रुपैयाँदेखि अधिकतम ७५ रुपैयाँसम्म बोनस दर प्रदान गर्ने निर्णय गरेको छ ।  कम्पनीले सनलाइफ सावधिक जीवन बीमालेख अन्तर्गत ९ वर्ष अवधिका लागि...

सन नेपाल लाइफको बीमा जागरण कार्यक्रम सम्पन्न

काठमाण्डौ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले पूर्वी पहाडी जिल्लाहरुमा बीमा जागरण अभियान तथा उत्कृष्ट अभिकर्ताहरुलाई सम्मान कार्यक्रम सम्पन्न गरेको छ।  कम्पनीले संखुवासभाको खाँदबारी र चैनपुर, भोजपुर, तेहथुमको वसन्तपुर तथा धनकुटा कार्यालयहरुमा कार्यक्रम सम्पन्न गरेको हो। ती कार्यक्रम सन नेपाल लाइफका महाप्रबन्धक कमलराज गौतमको...

सन नेपाल लाइफ इन्स्योरेन्स एनपीआईमा आबद्ध

काठमाण्डौ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र नेपाल क्लियरिङ हाउस लिमिटेडबीच एनपीआईमा आबद्ध हुने सम्झौता भएको छ। सम्झौतापत्रमा सन नेपाल लाइफका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्याल र एनसीएचएलका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका छन्। यस सम्झौताअन्तर्गत...

16454172591200x120.gif

सन नेपाल लाइफद्वारा अभिकर्ता सम्मानित

काठमाण्डौ। सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले विभिन्न स्थानमा बीमा जागरण अभियान तथा उत्कृष्ट अभिकर्ताहरुलाई सम्मान कार्यक्रम सम्पन्न भएको छ।  कम्पनीले दिक्तेल, ओखलढुंगा र सल्लेरी कार्यालयहरुमा उक्त कार्यक्रमहरु सम्पन्न  गरेको छ। कार्यक्रम सन नेपाल लाइफका महाप्रबन्धक कमलराज गौतमको प्रमुख आतिथ्यमा सम्पन्न भएको...

सन नेपाल लाइफको अभिकर्ता सम्मान तथा बिमा जागरण कार्यक्रम सम्पन्न

काठमाण्डौ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले रुकुम, सल्यान, दाङको घोराही, लमही, तुलसीपुर र हापुरे कार्यालयहरुमा बीमा जागरण अभियान तथा उत्कृष्ट अभिकर्ताहरुलाई सम्मान कार्यक्रम सम्पन्न  गरेको छ।  उक्त कार्यक्रम सन नेपाल लाइफका महाप्रबन्धक कमलराज गौतमको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो।  देशैभर उत्कृष्ट शाखा...

सन नेपाल लाइफको अभिकर्ता सम्मान तथा मोटिभेसन कार्यक्रम सम्पन्न

काठमाण्डौ। सन नेपाल लाइफ इन्स्योरेन्सले विभिन्न ४ छुट्टाछुट्टै स्थानमा अभिकर्ता तालिम र मोटिभेसन कार्यक्रम सम्पन्न गरेको छ।  कम्पनीले म्याग्दी, बागलुङ, बुर्तिबाङ र पोखरामा उक्त कार्यक्रम सम्पन्न गरेको हो। कार्यक्रम कम्पनीका महाप्रबन्धक कमलराज गौतमले उद्घाटन गरेका थिए।  कार्यक्रममा महाप्रबन्धक गौतमले कम्पनीको स्थापनाकालदेखि...

सन नेपाल लाइफ ५ औँ वर्षमा प्रवेश, प्रभावकारी ढंगले जीवन बीमा सेवा प्रदान गर्ने प्रतिवद्धता

काठमाण्डौ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड पाचौँ वर्षमा प्रवेश गरेको छ । वि.स २०७४ साल असोज ६ गतेबाट बीमा व्यवसाय सुरु गरेको कम्पनीले चार वर्ष सफलतापूर्वक पार गर्दै पाचौँ वर्षमा प्रवेश गरेको हो ।    सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनी, कम्पनी ऐन २०६३ अन्तर्गत बीमा समितिबाट जीवन बीमा ब्यवसाय गर्न इजाजत पत्र प्राप्त गरी २०७४...

सन नेपाल लाइफको वार्षिक साधारण सभा सम्पन्न, आईपीओ निष्कासनको प्रस्ताव पारित

काठमाण्डौ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीको तेस्रो वार्षिक साधारण सभा आज(साउन २५ गते) सम्पन्न भएको हो ।  कम्पनीको वार्षिक साधारण सभा आज कमलादीमा रहेको कम्पनीको कर्पोरेट कार्यालयमा दिउँसो ३ बजे भर्चअलमाध्यम बाट सम्पन्न भएको हो । कम्पनीको साउन ३ गते बसेको सञ्चालक समितिको बैठकले...

सन नेपाल लाइफ इन्स्योरेन्सको वार्षिक साधारण सभा आज, यस्ता छन् मुख्य अजेन्डा

काठमाण्डौ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको वार्षिक साधारण सभा आज(साउन २५ गते)आयोजना हुन गईरहेको छ । कम्पनीको साउन ३ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको तेस्रो वार्षिक साधारण सभा डाकेको हो ।  कम्पनीको वार्षिक साधारण सभा आज कमलादीमा रहेको कम्पनीको कर्पोरेट कार्यालयमा दिउँसो ३ बजे भर्चअलमाध्यम बाट सभा आयोजना हुदैछ...

सन नेपाल लाइफद्वारा वार्षिक साधारण सभा आह्वान, आईपीओ निष्कासन मुख्य अजेन्डा

काठमाण्डौ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको साउन ३ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको तेस्रो वार्षिक साधारण सभा डाकेको हो ।  बैठकले आगामी साउन २५ गते सोमबारका दिन कमलादीमा रहेको कम्पनीको कर्पोरेट कार्यालयमा दिउँसो ३ बजे भर्चअलमाध्यम बाट सभा आयोजना गर्ने निर्णय गरेको हो...

सन नेपाल लाइफद्धारा मृत्यु दाबी भुक्तानी

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीको बुर्तिबाङ शाखाले ढोरपाटन नगरपालिका वडा नम्बर ९ बोबाङकी मृतक केशमाया पुन घर्तिको परिवारलाई दाबी भुक्तानी रकम प्रदान गरेको थियो ।  कम्पनीले उनको परिवारलाई १० लाख ४३ हजार रुपैयाँको चेक हस्तान्तरण गरेको हो । घर्तिको गत पुस २८ गते दुर्घटनाका...

सन नेपाल लाइफद्वारा नयाँ बोनसदर कायम, न्यूनतम २२ रुपैयाँदेखि अधिकतम ७५ रुपैयाँसम्म प्रदान गरिने

काठमाण्डौ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७५/७६ का लागि बीमितलाई प्रदान गरिने बोनस दर घोषणा गरेको छ । कम्पनीले यस अवधिका लागि बीमितलाई प्रतिवर्ष प्रति हजारमा न्यूूनतम २२ रुपैयाँदेखि अधिकतम ७५ रुपैयाँसम्म बोनस दर प्रदान गर्ने निर्णय गरेको छ ।  कम्पनीले सनलाइफ सावधिक जीवन बीमालेख अन्तर्गत ९ वर्ष अवधिका लागि...