स्वाभिमान लघुवित्तको सीईओमा चौधरी नियुक्त

2021-02-10
स्वाभिमान लघुवित्तको सीईओमा चौधरी नियुक्त

काठमाण्डौ । स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओमा)मा कृष्ण राज चौधरी नियुक्त भएका छन्। संस्थाको माघ २७ गते बसेको सञ्चालक समितिको बैठकले चौधरीलाई सीईओमा दोस्रो कार्यकालका लागि नियुक्त गर्ने निर्णय गरेको हो। 

बैठकले चौधरीलाई फागुन १ गतेदेखि लागू हुने गरी ४ वर्षका लागि संस्थाको सीईओमा नियुक्त गरेको हो। 

 


Share this with your friends: