स्वावलम्बन लघुवित्तमा तीन जना सञ्चालक नियुक्त

2022-01-02
स्वावलम्बन लघुवित्तमा तीन जना सञ्चालक नियुक्त

काठमाण्डौ । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडमा तीन जना सञ्चालक नियुक्त भएका छन् । 

संस्थाको पुस १६गते बसेको सञ्चालक समितिको बैठकले सुरज राम भण्डारी,सतिश कुमार श्रेष्ठ र डा सुमित्रा मानन्धरलाई सञ्चालकमा नियुक्त गरेको हो । 

तीनै जनालाई सोहि दिनदेखि लागू हुने गरी सञ्चालकमा नियुक्त गरिएको हो ।  


Share this with your friends: