हिमालयन जनरल इन्स्योरेन्सको सीईओमा शाह नियुक्त

2022-02-13
हिमालयन जनरल इन्स्योरेन्सको सीईओमा शाह नियुक्त

काठमाण्डौ । हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा विजय बहादुर शाह नियुक्त भएका छन् । कम्पनीको माघ २८ गते बसेको सञ्चालक समितिको बैठकले शाहलाई आगामी चार वर्षका लागि कम्पनीको सीईओमा नियुक्त गरेको हो । 

उनलाई फागुन १ गतेदेखि लागूहुने गरी सीईओमा नियुक्त गरिएको कम्पनीले जनाएको छ । 


Share this with your friends: