प्रुडेन्सियल इन्स्योरेन्सको सञ्चालकमा संघई र टण्डन निर्वाचित

2021-06-24
प्रुडेन्सियल इन्स्योरेन्सको सञ्चालकमा संघई र टण्डन निर्वाचित

काठमाण्डौ । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको सञ्चालकमा शैलेस संघई र अनिता रायमाझी टण्डन निर्वाचित भएका छन् । 

दुवै जना सञ्चालक सर्वसाधारण समूह(ख) का तर्फबाट सञ्चालकमा निर्वाचित भएका हुन. । उनीहरु कम्पनीको १९ औँ वार्षिक साधारण सभाबाट सञ्चालकमा निर्वाचित भएको कम्पनीले जनाएको छ । 


Share this with your friends: